• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडा अध्यक्ष कप अन्तर ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि मसिनाटोल विकास संस्थाका उदय आचार्य र सुुजल गुुरुङले हात पारे

"वडा अध्यक्ष कप अन्तर ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि मसिनाटोल विकास संस्थाका उदय आचार्य र सुुजल गुु?ङले हात पारे "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, जेठ १६, २०८०  

  • पोखरा

    वडा अध्यक्ष कप अन्तर ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि मसिनाटोल विकास संस्थाका उदय आचार्य र सुुजल गुुरुङले हात पारेका छन ।

    No description available.

    शनिबारदेखि पोखरा १४ खाल्टेमसिना यूनिटी टोल ब्याडमिन्टन कोर्टमा सुरु  भएको खेल, खेलकुद बिकास समितिले पोखरा १४ ले आयोजना गरेको हो । प्रतियोगितामा २२ टिमले दर्ता गरेका थिए । मसिनाटोल विकास संस्था विजेता भएसंगै युुनिटि टोल विकास संस्थाका थम्मन सिङ थापा र चोक बहादुुर थापा दास्रो स्थाल हाँसिल गरे भने मनाकामना टोल विकास संस्थाका रोशन गुुरुङ र दिपक ढकालले तेस्रो स्थाल हासिल गरेका छन।

    No description available.

    सान्त्वना भने रामेश्वरी टोल विकास संस्थाका हरि जिसी र नविन जिसीले हात परेका छन । प्रतियोगितामा प्रथम हुनेले   एक्काइस हजार एक सय चौध, दितिय हुनेले चौध हजार ४१४, तृतीय हुनेले सात हजार ११४ र सान्तवना हुनेले दुुइ हजार ११४ सिल मेडल र प्रमाण पत्र पाएका छन । कार्यक्रममा महानगरबाट सन्चालन गरिएको फुुटबल प्रतियोगितामा प्रथम हुुुने खेलाडीलाई पनि प्रमुुख अतिथि वडाअध्यक्ष बोध बहादुर कार्किद्धारा सम्मान गरिएको थियो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.