• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नीति भन्दा नेता ठूलो मान्ने प्रवृत्ति हावी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ

" नीति भन्दा नेता ठूलो मान्ने प्रवृत्ति हावी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ "

  •    अभियान हाम्रो डट कम / बुधबार, बैशाख २०, २०८०  

  • नेकपा एमालेले मिसन ग्रासरुट अभियानको उदेश्यभित्र पनि नीतिलाई प्रधान मानेर अभिमुखीकरण गरिएको उनले बताए । यस्तै उनले संख्याभन्दा ठूलो बिचार भएको बताए । ‘नेता प्रधान होइन, नीति प्रधान हो’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको बिरोधी हाम्रा वर्ग दुस्मन हुन् ।’

    यस्तै उपमहासचिव पृथ्वीसुब्बा  गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताए । ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो’, उनले भने, ‘हाम्रोविरुद्ध पूँजीवादी मिडियाले गलत बिम्ब खडा गरेका छन् । यो बिम्ब तोड्न सबै लाग्नुपर्छ ।’

    एमाले र एमाले नेतृत्वको विरुद्धमा गलत बिम्ब बनाउने काम भएको भन्दै त्यो बिम्ब तोड्न पार्टीपंक्तिले भूमिका खेल्नुपर्ने धारणा राखे । यस्तै, उनले पार्टीका नेताहरुको आचरण र व्यवहार भने सच्चिनुपर्ने बताए ।

    ‘पार्टीले नवौं महाधिवेशनपछि र नेकपा हुँदा विचार निर्माणको अवस्था शून्यतामा पुग्यो । हामीले पार्टीलाई नयाँ जीवन दिन बिचार निर्माण गर्ने अभियान थाल्यौं’, उनले भने, ‘पार्टीको राजनितीक कार्यदिशा र कार्यनीति के हो ? नयाँ पुस्तासम्म पु¥याउन सक्नुपर्ने छ ।’

    जनताको बहुदलीय जनवाद नै उपयुक्त सिद्धान्त भएको चर्चा गर्दै उनले त्यसैको जगमा मुलुक अघि बढेको उनले बताए । कम्युनिस्ट पार्टी जनताको विचमा रहेको भन्दै पुरानो शैली र व्यवहार छाडेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने गुरूङको भनाइ छ ।

    प्रेस चौतारी लुम्बिनीका अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेशभित्रका जिल्ला शाखाका पदाधिकारी यो राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन तालिमा सहभागी भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.