राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरू गठन गरेको छ । जसअनुसार नीति तथा विचार विभागको प्रमुखमा डा मुकुल ढकाल चयन भएका छन् । यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन् । सङ्गठन विभागको प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।
३६ विभाग गठन, (सूचीसहित)रास्वपाद्वारा कुन विभागको प्रमुखमा को ?
३६ विभाग गठन, (सूचीसहित)रास्वपाद्वारा कुन विभागको प्रमुखमा को ?
" ३६ विभाग गठन, (सूचीसहित)रास्वपाद्वारा कुन विभागको प्रमुखमा को ? "