अभियान हाम्रो डट कम
कास्की पोखरा
नमस्कार
म अदिप श्रेष्ठ हाल पोखरा महानगर पालिका वोडा न ८ सिर्जना चोक बस्दै अध्यन गर्दै फालामे ढोका भन्ने एस इ इ दिए पछाडी मेरो इच्छालाई पूर्ति गर्दै गत अनलाइन पत्रकार संघ गण्डकी (OJAG)को आयोजनामा ” ३ दिने अनलाइन पत्रकारिता तालिम ” गत सनिवारबाट पोखरामा शुरु हुने भने पछी मैले पनि भाग लिने मौका पाए करिब ५० जना मध्य सबै भन्दा सानो मनै थिए ठुलो मान्छे हरुको भीडमा रमाउनु पाउदा म धेरै खुसि को सिमा नै रहेन !
ताजा समाचार देखि गहिरो विश्लेषण सम्म, हामी राजनीति, व्यापार, प्रविधि, र थप सहित विषयहरूको दायरा समेट्छौं। पत्रकारिताको इमानदारीमा केन्द्रित र नवीनतम र सबैभन्दा सान्दर्भिक समाचारहरू प्रदान गर्ने प्रतिबद्धताका साथ भन्ने कुराहरु सिके पत्रकार हरु देश को चौथो अंग भन्ने कुराहरु थाहा पाए ,समाचार कसरि लेख्ने , कसरि पोस्ट गर्ने , थोरै मात्रामा भए पनि जान्ने मौका पाए यो मेरो जिबन को पहिलो खुड्किलो हो प्रयास गर्दै छु मेरा यी ३ दिने अनुभब लाइ शियर गर्दै मेरो कमि कमजोरी लाइ औल्याउदै कमेन्ट,शियर गरिदिनु हुन् हार्दिक अपिल गर्दछु !









