• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

परीक्षामा राम्रो नतिजा नआएपछि रुपन्देहीको एक बालक सम्पर्कविहिन

" परीक्षामा राम्रो नतिजा नआएपछि रुपन्देहीको एक बालक सम्पर्कविहिन "

  •    अभियान हाम्रो/ आइतबार, बैशाख ०३, २०८०  

  • रुपन्देहीको सियारी गाउँपालिका–१ बाट एक बालक ३ दिनदेखि सम्पर्कविहिन भएका छन् । गत चैत्र ३० गते विद्यालयबाट निस्किएका १४ वर्षीय दिपाशु कार्की हालसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि अपिल गरेका छन्  ।

    स्थानीय लुम्बिनी ज्ञानज्योति ईङ्गलिस बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययन गर्ने दिपाशु परीक्षामा राम्रो नतिजा नआएपछि घर परिवारले गाली गर्ने डर वा अन्य कुनै कारणले सम्पर्कविहिन भएको हुन सक्ने पारिवारिक श्रोतले आशंका व्यक्त गरेका छन् । चैत्र ३० गते घरबाट विद्यालय गएको भएपनि विद्यालयमा परीक्षाको नतिजा सुने लगत्तै विहान १० त्यहाँबाट साइकिल लिएर निस्किएका थिए । सोही दिनको मध्यान्न करिब १२ बजेको समयमा तिलोत्तमाको ड्राइभर टोलमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा सिसिटिभी फुटेज भेटिएको थियो ।

    शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ । फेला पार्ने व्यक्तिले परिवारको फोन नम्बर ९८०३०८३६९५ वा ९८४७२२१८४८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
    जाहेरी प्राप्त भएलगत्तै नेपाल भारत सीमा क्षेत्र तथा रुपन्देही र छिमेकी जिल्लाका सम्भावित क्षेत्रका प्रहरी चौकीहरुमा समेत सर्कुलर जारी गरी खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म बालक भेटिन सक्ने उल्लेख्य सुराक नभेटिएको भएपनि खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.