• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रवि लामिछानेले ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नगर्न आग्रह

" रवि लामिछानेले ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नगर्न आग्रह "

  •    अभियान हाम्रो/ आइतबार, बैशाख ०३, २०८०  

  • रास्वपा सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन् ।

    उनले भने, ‘जो साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्व सांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईँले हामीलाई सघाउनु होला । यो गर्छु, त्यो गर्छु, मुद्दा हाल्दिन्छु, त्या गर्छु, यसो गर्दिन्छु नभन्नुहोला । यो यात्रामा कहीँ न कहीँ तपाईँको पनि योगदान छ । आफूले योगदान दिएको यात्रामा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईँले सघाउनु होला । भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईँलाई संसद्मा स्वागत गरौँला । यो यात्रा बिथोल्ने काम नगर्नुस् । किनकि यो यात्रा एउटा मान्छेको यात्रा होइन । लाखौँ लाख नेपालीले विश्वास गरेको भरोसा गरेको यात्रा हो । त्यो भरोसा गरेको यात्रालाई कुठाराघात गर्ने छुट कसैलाई पनि छैन । न मलाई न उसलाई ।’

    आफूलाई कारबाही गरिएको कदमविरुद्ध श्रेष्ठ अदालत जाने तयारीमा छन् । लामिछानेले घुसको अडियो सार्वजनिक भएको ७२ घण्टामा नै कारबाही गरेको चुनावी सभामा अभिव्यक्ति दिएका थिए ।

    Tags : ढाकाकुमार श्रेष्ठ; मुद्दा ,रवि लामिछाने, रास्वपा ,सभापति,

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.