• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछापमा जन्मियो तिमि अहिले कुन लोक वा कुन पर्मेस्वोर सग छौ टिका माया

"कुन लोक वा कुन पर्मेस्वोर सग छौ टिका माया  "

  •    दिल कुमार श्रेष्ठ/ बिहिबार, चैत ३०, २०७९  

  • अभियान हाम्रो डट कम

    मैले अगाडी दिन  झैं हवस  निनी फुपु  भनेर छिट्टै भेट्ने बाचा सहित विदाईका हात हल्लाएका थियौं। अब निनी का ती कोमल हातहरुसँग फेरि हात मिलाउन पाइने छैन। गम्लाङ अंगालो हाल्न पाइने छैन।

    भौतिक रुपमा टीकामाया निनी  नभए पनि तपाईंले छाडेर गएका मिठा सम्झना र यादहरु बाँचुन्जेल मन मस्तिष्कमा रहने छन्। प्रिय निनी  हामीले त तपाईंलाई अब देख्ने छैनौं। तपाईंले त माथि आकाशबाट हेरिरहनु भएको छ होला कि ! साँच्चै कुन लोकमा, हुनुहुन्छ टीकामाया निनी   ?  मरणपछि मानिस कुनै लोकमा जाँदैन, कुनै भुवनमा हुँदैन भन्ने भौतिकवादी विचारमा विश्वास गर्ने  नगर्ने भन्दा पनि  समाज मा    पनि मन मान्दोरहेनछ। र सोध्न मन लाग्दोरहेछ—कुन लोकमा हुनुहुन्छ,निनी  ?   म प्राय हप्ता हप्तामा फोन ,म्यासेंजर  कुरा गर्थे अलि बिरामी हुनुहुन्ठेयो ठिक हुन्छ यस्तै यस्तै भलाकुसारी गर्थे  ।

    May be an image of 1 person

    तिमि दशैको टिकाको दिन जन्मेको हुनाले टीकामाया नाम राखेको भन्नु हुन्ठेयो  हजुर आमाले  अहिले पनि दशैको टिकाको दिन आज निनी को जन्म दिन हो भनेर बाबाले भन्नु हुन्छ   जन्म पछी मरण हुन्छ अकस्मात र असामयिक निधनले हामी गहिरो स्तब्ध भएका छौं उहाँको दिवंगत आत्माले स्वर्गमा शान्ति पाओस् भनी शोकसन्तप्त परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं।

    १ सम्पूर्ण भदा हरु र परिवार हरु

    २ सम्पूर्ण बहिनी र  परिवार हरु

    ३ सम्पूर्ण भदैनी हरु र  परिवार

    ४ सम्पूर्ण छोरी हरु  र परिवार

    ५ सम्पूर्ण रामेछाप श्रेष्ठ  परिवार

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.