• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सरकारले चाहे नहुने के रहेछ ?ज्वोलोन्ता उदहारण शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक

"सरकारले चाहे नहुने के रहेछ ?शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक "

  •    अभियान हाम्रो/ बिहिबार, चैत ३०, २०७९  

  • जनकपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालयमा पुर्‍याइएका विद्यालय तहका पाठ्यपुस्तक । मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी, कोसी प्रदेशका उदयपुर, ओखलढुंगा र खोटाङ तथा बागमतीको सिन्धुली गरी नौ जिल्लाका सरकारी विद्यालयमा यहाँबाट पाठ्पुस्तक पठाइन्छ ।

    आगामी शैक्षिक सत्रका लागि ती जिल्लाका विद्यालयलाई आवश्यक पुस्तकको ८०% आइसकेको जनक शिक्षा प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रुद्र खनालले बताए । बाँकी २०% पुस्तक पनि तयारी अवस्थामा रहेको, तर गोदामको अभावले तत्काल ल्याउन नसकिएको उनको दाबी छ ।

    खनालका अनुसार नौ जिल्लामा ७९ डिलरमार्फत पाठ्यपुस्तक वितरण हुँदै आएको छ । ‘विगतका वर्षमा जस्तो आगामी वर्ष पाठ्यपुस्तक अभाव हुँदैन,’ उनले भने, ‘विद्यार्थीले समयमै पुस्तक पाउने हाम्रो विश्वास छ ।’

    #पाठ्यपुस्तकwww.abhiyanhamro.com,जनक शिक्षा सामग्री केन्द्र लिमिटेड*
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.