• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

समाजका बिकृती हरुसग लड्ने एक साहासी योद्धा को रुपमा आम जनमासले चिन्ने एक पात्र एस .पी .रेग्मी 

"समाजका बिकृती हरुसग लड्ने एक साहासी योद्धा को रुपमा आम जनमासले चिन्ने एक पात्र एस .पी .रेग्मी  "

  •    अल्चना श्रेष्ठ / आइतबार, चैत ०५, २०७९  

  • अभियान हाम्रो डट कम
         संवादाता
       प्रदेस १ कोशी ।
            झापा ‌झापामा बसोबास गर्दै आउनुभएका एस .पी .रेग्मी  जो सामाजिक सन्जालमा चिरपरिचित नाम हो। धेरै युवाहरुले रुचाएको बिद्रोहको प्रतीक पनि हो। सामाजिक कार्यमा अग्रसरता रहने एक सचेत नागरिक पनि हो। सानै उमेरदेखि समाजका बिकृती हरुसग लड्ने एक साहासी योद्धा को रुपमा आम जनमासले उहालाइ चिन्दछ। ‌उहाको बाल्यकाल बिद्रोह हुँदै पुरै जीवन समाजसेवामा लगाब हुनुको एउटै कारण सानोमा कक्षा ८  मा पढदा आफ्ना साथी सङ्गी कथित तल्लो जात ,अछुत भन्दै यो समाजले गरेको विभेद नै आजको यो दिन सम्म पुराउने मुख्य कारण बताउछन।
                                                  No description available.
           १२  बर्सको हुदा आफन्त साथिभाइले आफ्नो साथी निलम परियारलाइ गरेको विभेद बिरुद्द आफ्ना हरुसगै बिद्रोह गरेर चुल्होमा पसाउदै यो समाज बिरुद्द उनले बिद्रोह को पहिलो पाइला टेकेका थिए। समयको गति सगै उनी हुर्कदै गए तर यो समाज कहिल्यै परिवर्तन नभएको देखेर उनी मावोबादी आन्दोलन जसले बिकृती बिसङ्गती बिरुद्द बिद्रोह गरिरहेको थियो त्यसै बिद्रोहमा सामेल भए। त्यस बिद्रोह को पनि एउटा अध्याय पूरा भैसके पनि जनताको आम गाँस,बास र कपास वा न्युनतम अवस्था पूरा नभए पछि उनले जुनसुकै माध्यम बाट पनि समाज सेवालाइ भने छोडेनन। एक दिन अचानक उनको जेठो छोरालाइ ट्युमर रोगले सताएपछी नेपालका सबै अस्पताल हरुमा चेक जाँच गरियो ।
                                            No description available.
            त्यसपछी उपचार क्रममा ठूलो धनराशि सहित आफ्नो छोरा गुमाउन पुगे। यसै क्रममा उनले र उनलाइ सहयोग गर्ने सामाजिक ब्याक्तित्व अमेरिका निवासी हेम थापा बाट अझै समाजमा भएका गरिबी यसबाट भोगेका जनताका पीडा र हाम्रो दाइत्व बिसयमा बुज्ने मौका पाए। त्यसपछि का दिनहरुमा आफुले पाएको पिढा,छोरो गुमाउनुको पीडा र अन्य जनताको पीडा ले झनै उनलाइ सामाजिक क्षेत्रमा मजुबुत बनाउदै लग्यो। केही बर्स यता देखि अमेरिका को हेम एन्ड माया फाउन्डेसन मा नेपालको केन्द्रिय सचिब भएर देसलाइ संकट पर्दा,बाढिपहिरो,बिरामी ,गरिबी स्कुल कलेज निर्माण जस्ता कार्यहरुमा प्रत्यक्ष उपस्तिथिती जनाउदै आजपनी रास्ट्रको सेवामा निरन्तर अघि बढिरहेका छन। कोरोना अवधिमा प्रत्येक सुकुम्बासी पीडित जनताको घर घरमा चुल्हो बाल्न अहोरात्र खटिएर सन्कटमा जनता बचाउन खटिरहे।
                                                  No description available.
             उनले कहिल्यै जाती,बर्ग,क्षेत्र,लिङ्ग को आधारमा होइन मेची देखि महाकाली सम्म मानबिय धर्मको हिसाबले सेवा गर्नु पर्छ भनेर पुग्ने गर्छन। उनी भन्छन – सरकारले जनताको दुख हेर्न ठुला ठुला भ्यु टावर बनाउनु भन्दा अस्पताल निर्माण गरेको भए र पिडितलाइ निसुल्क उपचार ब्यवस्था गरेको भए गरिबले पनि सबैले बाच्न पाउथे होला। किसानको लागि प्रत्येक प्रदेसमा मल बीउ का कारखाना खोलिदिने हो भने किसानहरु जिबिकोपार्जन गर्थे होला।तर त्यो देखिएन दुख लाग्छ। अर्को सन्दर्भमा उनले हालै आफुले दुई पिडितको अभियान चलाएकोमा सबैलाइ मानबिय हिसाबले सहयोगको अपिल पनि गरेका छन। एकजना कलेजोको रोगी धनकुटा का सुजन भन्डारी र बिरगंज का दुबै मिर्गौला फेल भएका जनम बिक्रम साह। उहाँ हरुको अवस्था लाई हेरेर आफुले सक्दो सहयोग गरिदिनु होला। सेवा नै धर्म हो।
                              No description available.
           उहाले नेपाल सरकार , मानब अधिकार बादी र सम्पूर्ण जनमानसमा सहयोग गर्न हार्दिक अपिल गर्नु भएको छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.