• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भ्रामक हेडलाइन राखिएको भन्दै नीताको भर्त्सना, प्रेस काउन्सिललाई गराइन् ध्यानाकर्षण

"भ्रामक हेडलाइन राखिएको भन्दै नीताको भर्त्सना, प्रेस काउन्सिललाई गराइन् ध्यानाकर्षण "

  •    अभियान हाम्रो डट कम / आइतबार, चैत ०५, २०७९  

  • सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी छन्। भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति जनाएकी हुन्।

    बिहीबार राजधानीमा नीता अभिनित म्युजिक भिडिओ ‘मरिहत्ते’ को एक पत्रकार सम्मेलन कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा उनलाई भिडि‌ओ गर्दाको अनुभवबारे सोधिएको थियो। भिडियोमा उनी गर्भवती(प्रेग्नेन्ट) महिलाको भुमिकामा प्रस्तुत भएकी छन्।

    उनले सोही चरित्र निभाउँदाको अनुभवबारे मिडियामा आफ्ना धारणाहरु व्यक्त गरेकी थिइन्। अन्तरर्वातापछि भिडियोहरु सार्वजनिक हुँदा युट्युवभरि आफू गर्भवती भएको र आमा बनेको हेडलाइन देखेपछि उनले भत्सर्ना प्रकट गरेकी हुन्।

    युट्युवमा आएका उक्त हेडलाइनहरुले आफ्नो व्यक्तिगत जिवनमासमेत नकारात्मक प्रभाव पारेको उनको भनाइ छ। युट्युवमा हुने यस्ता प्रचलनप्रति उनले प्रेस काउन्सिललाई ध्यानाकर्षण गराएकी छन्।

    उनको स्टाट्स यस्ताे छ–
    कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ। विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आशय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन। यस्ता क्रियाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ। यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ। बिहिबार मात्र म अभिनित ‘मरिहत्ते’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो। तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेका छन, जुन आपत्तिजनक छ। मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ। यस्ता क्रियाकलाप प्रती प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु। धन्यवाद ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.