प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतबारे छलफल गर्न बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ पाँच बजे सत्तारुढ १० दलीय बैठक बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र सरकार विस्तारबारे छलफल हुनेछ