• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गोपनीयताको शपथलगत्तै राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्रको हुलियाबारे चर्चा, गालाको कोठी कसले मेटायो ?

"गोपनीयताको शपथलगत्तै राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्रको हुलियाबारे चर्चा, गालाको कोठी कसले मेटायो ? "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, फागुन ३०, २०७९  

  • शीतलनिवासमा पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ तस्बिर आफ्नो वेबसाइटमा अपलोड गर्यो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर हटाउँदै राष्ट्रपति कार्यालयले आफ्नो वेवसाइटमा अपलोड गरेको पौडेलको तस्बिरका बारेमा यतिबेला सामाजिक सञ्जलामा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

    राष्ट्रपतिको गालामा रहेको कोठी गायव भएको विषय । पौडेलको दुबै गालामा रहेको कोठी शीतलनिवासको वेबसाइटमा अपलोड गरेको तस्बिरमा देखिँदैन  । अर्थात पौडेलको हुलिया नै परिवर्तन हुनेगरी अनावश्यक रुपमा तस्बिर सम्पादन गरेर वेबसाइटमा अपलोड गरिएको हो ।

    यस्तै अनुहारको छालाको स्वरुप समेत बदलिएको छ । शपथ र त्यसपछि पौडेलले पदभार ग्रहण गरेको तस्बिरमा पनि उनको कोठी प्रस्ट देखिन्छ । तस्बिर अपलोड गर्दा किन यसरी तोडमोड गर्ने काम भएको भन्ने खुल्न सकेको छैन ।

    सोही तस्बिरको विषयमा सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया आइरहेपनि सोमबार राति अबेरसम्म शीतल निवासको आधिकारिक वेबसाइट (प्रेसिडेन्ट डट जीओभी डटएनपी) मा उही हुलिया बदलिएको तस्बिर रहेको छ । शीतल निवास छिर्ने बित्तिकै हुलिया बदलिएको रामचन्द्रको उक्त तस्बिर फेरिन्छ या सोही कायम हुन्छ त्यो भने हेर्न बाँकी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.