• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिए

"भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिए "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन २९, २०७९  

  • भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएकी छन् । उनले एक बधाई नोटिस जारी गर्दै पौडेललाई नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएकोमा आफ्नो र भारतको जनताको तर्फबाट बधाई ज्ञापन गरेकी हुन्

    उनले सूचनामा नेपाल र भारत घनिष्ठ मित्रराष्ट्रका रुपमा द्विपक्षीय मैत्रीपूर्ण, बहुआयामिक, गहिरो सभ्यता, सांस्कृतिक तथा जनता–जनताबीचको प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै पछिल्ला दशकहरुमा दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक सम्बन्ध कायम भएको जनाएकी छन् ।

    राष्ट्रपति मुर्मुले आगामी दिनमा नयाँ राष्ट्रपतिको रुपमा पौडेलको नेतृत्व, सल्लाह सुझावका आधारमा द्विपक्षीय सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरेकी छन् । उनले पौडेललाई बधाई दिँदै नेपाल र नेपाली जनताको उन्नति प्रगति र समृद्धिको कामना पनि गरेकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.