• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाडादेबी गाउपालिका -१ श्री मा . वि . राकाथुमको-१८ कोठेभवन उद्घाटन

"रामेछाप खाडादेबी  गाउपालिका -  १  श्री  मा . वि .  राकाथुमको - १८ कोठे भवन उद्घाटन "

  •    अल्चना श्रेष्ठ/ शनिबार, फागुन २७, २०७९  

  • अभियान हाम्रो डट कम

    जिबन राना मगर

    रामेछाप ।

    रामेछाप खाडादेबी  गाउपालिका –  १  श्री  मा . वि .  राकाथुमको – १८ कोठे भवन उद्घाटन कार्यक्रम संम्पन्न हुदैछ । खाडादेबी गाउ पालिका–१ को १८  कोठे पक्कि भवनको  उद्घाटन संम्पन्न गरिएको छ । मावि राकाथुम को २०७२ सालको भुकम्प ले क्षतिग्रस्त भै नेपाल सरकार तथा ADB द्वरा १८ कोठे सुविधा सम्पन्न भवन हो अाज ११ वजेवाट सुरु भयर  सिन्धुलि कलाघरको कलाकार हरु वेजोड सास्कृतिक कार्यक्रम र स्थानिय स्कुलको विधार्थि भाईवहिनि कलाकारहरुको नृत्यका साथ कार्यक्रम  भइरहेको छ  प्रमुख अतिथि वागमति प्रदेस सामाजिक विकास मन्त्रि कुमारि मोक्तान, विशेष अतिथि माननीय युवराज चौलागाईं , माननीय सरल सहयात्रि    सहित आज भवनको उद्घाटन गरेका हुन् ।

    No description available.

    No description available.

    भवन उद्घाटन गर्दै  प्रमुख अतिथि वागमति प्रदेस सामाजिक विकास मन्त्रि कुमारि मोक्तानले    शिक्षा क्षेत्रमा बनिरहेका पक्कि पूर्वाधारहरुले गुणस्तरीय र व्यवहारीक शिक्षालाई सहयोग गर्ने बताए तोकिएको समय भित्र भवन निर्माणको काम सकेकोमा  निर्माण समितिलाई धन्याबात   समेत गरे । उनले  श्री  मा  वि राकाथुमलाइ     विद्यालयको अहिलेको अबस्था र पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा   चक्र लाल श्रेष्ठ ले जानकार    गराएका थिए ।स्थानिय कलाकारहरुको उपस्थितिमा सो कार्यक्रमका सभापति विधालय विव्यस अध्यक्ष चण्डिकालाल मोक्तान, स्वागत मन्तव्य मावि राकाथुम का प्रअ चक्रलाल श्रेष्ठ ,युवा नेता समाजसेवि सफल नेतृत्व जुझारु निवर्तमान वडाध्यक्ष विष्णु कमार श्रेष्ठ ज्यु ले स्वागत मन्तव्य संगै विविध विषयमा महत्वपूर्ण भनाईहरु राखिनुका साथै सो कार्यक्रम सन्चालन मावि राकाथुम का प्रअ कृष्णकाजि श्रेष्ठ ज्यु ले गर्नु भयो र कार्यक्रममा छुवाछूत तथा जनचेतना मुलक नाटक तथा कविता संगै सयुक्त सहभोज गरि कार्याक्रम  समापन गरेका थिए |

    May be an image of 7 people and sky

    No description available.

    वडा सदस्य  जिबन राना मगर प्रति तस्बिर उपलब्ध गराएकोमा  हार्दिक आभार

    रामेछाप खाडादेबी गाउँ पालिका १ राकाथुम १८ कोठे बिध्यालय भबन उद्घाटन समारोह   भिडियो झलक हरु २०७९

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.