• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गणतन्त्र पछि पहिलो उपराष्ट्रपति परमानन्द झाले सेवा–सुविधा कम भएको भन्दै सरकारसँग थप सुविधा मागे

"गणतन्त्र पनापछिकास्था पहिलो उपराष्ट्रपति परमानन्द झाले सेवा–सुविधा कम भएको भन्दै सरकारसँग थप सुविधा मागे "

  •    अभियान हाम्रो डटकम / शुक्रबार, फागुन १९, २०७९  

  • उनले दुई महिनाअघि थप सुविधाका लागि गृह मन्त्रालयमा निवेदन नै दिएका छन् ।पूर्वन्यायाधीशको हैसियतमा पेन्सन लिइरहेकाले सरकारले उनलाई गाडी र पिएसओबाहेकका सुविधा उपलब्ध गराएको छैन । सरकारले दिएको सेवा–सुविधा कम भएको भन्दै उनले दुई महिनाअघि थप सुविधाका लागि गृह मन्त्रालयमा निवेदन दिएका हुन् ।

    कार्यकाल सकिएपछि ०७३ सालदेखिका आफ्ना स्वकीय सचिव र चालकलाई राज्यले तलब दिनुपर्ने उनको माग छ । साथै आफूले पूर्वराष्ट्रपतिबराबरकै सुविधा पाउनुपर्ने जिकिर निवेदनमा गरिएको छ । झाको निवेदनउपर कुनै निर्णय भने भइसकेको छैन । अवकाशपछि उनी गौरीघाटस्थित आफ्नै घरमा बस्दै आएका छन् ।

     

    पूर्वराष्ट्रपति यादवलाई वार्षिक ५० लाखको सेवा–सुविधा

     

    घरभाडासहित बिजुली, पानी, पत्रपत्रिका, इन्टरनेट, टेलिफोनको खर्च सरकारले उपलब्ध गराउँदै आएको छ । त्यस्तै, मासिक ५० हजार भत्ता, इन्धन २०७ लिटर तथा गाडी, उपसचिवस्तरको एक स्वकीय सचिव, कार्यालय सहयोगी, एक सवारीचालक र २१ सुरक्षाकर्मी पनि दिइएको छ । उनको सेवा–सुविधामा वार्षिक करिब ५० लाख खर्च हुँदै आएको गृहको तथ्यांक छ । काठमाडौंमै घर भए पनि साँघुरो भएको भन्दै डा. यादव ललितपुरमा भाडाको घरमा बस्छन् । यसबाहेक उनले अहिलेसम्म राज्यबाट एक करोडभन्दा धेरै उपचार खर्च लिइसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.