• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको मालेपाटनस्थित कालिका पेट्रोल पम्प नजिकै अचेत अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

"पोखराको मालेपाटनस्थित कालिका पेट्रोल पम्प नजिकै अचेत अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु "

  •    अभियान हाम्रो डट कम / आइतबार, फागुन १४, २०७९  

  • पोखराको मालेपाटनस्थित कालिका पेट्रोल पम्प नजिकै अचेत अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    शरीर ददारिएको अवस्थामा भेटिएका ती पुरुषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको जनाइएको छ । मृतकको पहिचान नखुलेपछि प्रहरीले हुलियाको वर्णन गर्दै सूचना जारी गरेको छ । प्रहरीले मृत्युको कारणबारे भने कुनै जानकारी दिएको छैन ।

    प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३५ रहेको छ भने उचाई करिब ५ फिट ४ इन्च रहेको छ । मङ्गोलियन वर्ष जस्तो देखिने पुरुषले खरानी रङको हाफपैन्ट र खैरो रङको कोठे स्वेटरभित्र कालो टिसर्ट लगाएको जनाइएको छ । मृतकको घाँटीमा kellin लेखिएको ट्याटु, देब्रे नाडीको हत्केला पछाडी ताराको ट्याटु र दुवै पाखुरादेखि नाडीसम्मै विभिन्न ट्याटु पनि खोपिएको प्रहरीले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.