• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बढ्न थाल्यो सहकारीमा बचत, तरलतामा देखियाे सुधार

"बढ्न थाल्यो सहकारीमा बचत, तरलतामा देखियाे सुधार "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, फागुन १२, २०७९  

  • लामो समयदेखि तरलता अभावबाट गुज्रिरहेका सहकारी संस्थाहरुमा क्रमशः तरलता वृद्धि हुन  थालेको छ । समुदाय र सदस्य केन्द्रीत रहेर वितीय कारोवार गर्दै आएका सहकारी संस्थामा तरलता प्रतिशतमा वृद्धि हुँदै गएको हो ।

    सहकारी विभागले मासिक रुपमा प्रत्येक संस्थाले गत महिनाको वितीय विवरण एक साता भित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैको  आधारमा ठूला संस्थाहरुले सार्वजनिक गरेको वितीय विवरण विश्लेषण गर्दा संस्थाहरुमा तरलता रकम वृद्धि हुँदै गएको पाइएको छ । कतिपय सहकारी संस्थाले समयमा सदस्यको बचत फिर्ता गर्न नसकेपछि सहकारीप्रति सदस्यको विश्वास कम हुँदा सहकारीबाट विभिन्न बहानामा बचत फिर्ताको क्रम बढेको थियो । जसका कारण ठुला र समुदाय केन्द्रीत सहकारीहरुलाई पनि तरलता व्यवस्थापनमा समस्या परेको थियो ।

    पछिल्लो समय वितीय अवस्थामा केहि सुधार आएको र सदस्यहरुको विश्वास बढ्न थालेकाले सहकारीमा तरलता बढेको हो । मासिक विवरण प्रकाशित गरेका धेरैजसो सहकारीको तरलता १५ प्रतिशत माथि रहेको छ । संस्थाप्रति सदस्यको विश्वास जागेको र वित्तीय कारोवारमा वृद्धि भएकाले तरलता रकम बढेको सहकारीकर्मीले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.