पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको छ। घाइते हरुको विवरण गण्डकी मेडिकल कलेज उपचाररत १ जिल्ला बर्दिया स्थाई घर भई हाल जिल्ला चितवन मनपा ९वडा नं। नखुलेको० बस्ने बर्ष २५ को पवित्र वैद्य, टाउको दुखेको अवस्था सामान्य । २ जिल्ला स्याङ्जा वालिङ न।पा। १ तिरासी घर भइ हाल जिल्ला कास्की पोखरा म।न।पा।१७ बिरौटा बस्ने बर्ष २२ की सुजिता रेग्मी, टाउकोमा चोट अवस्था मध्यम । ३ जिल्ला कास्की पोखरा(१६ बाटुलेचौर बस्ने बर्ष २७ की अर्चना बस्नेत, मुख र बाँया हातमा चोट अवस्था मध्यम । ४ जिल्ला कास्की पोखरा म।न।पा।१८ सराङकोट बस्ने बर्ष २२ की एलिसा गोतामे, अनुहार, टाउको र बाँया साप्रोमा चोट अवस्था मध्यम । ५ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।१३ घर भएकी बर्ष २४ की ममता न्यौपाने, बाँया खुट्टा, टाउकोमा चोट अवस्था मध्यम । मेट्रोसिटी अस्पतालस ६ जिल्ला कास्की पोखरा म।न।पा।५ पर्स्याङ बस्ने बर्ष २२ की स्विकृती पोखरेल, टाउको, देब्रे खुट्टामा चोट अवस्था मध्यम । ७ जिल्ला कास्की पोखरा(७ मासवार बस्ने बर्ष २३ की सुगम पौडेल, टाउको र चोट अवस्था मध्यम । फिस्टेल अस्पताल ८जिल्ला कास्की पोखरा म।न।पा।११ फुलवारी बस्ने बर्ष २४ की निशा पुन, टाउको र खुट्टामा चोट अवस्था मध्यम । ९ ऐ।ऐ। बस्ने बर्ष २३ की अमिसा थापा, मुखमा चोट अवस्था सामान्य । पश्आजको दु:खद बस दुर्घटनामा पर्नु भएका सबै जना खतरामुक्त रहनु भएको छ। सम्पुर्ण घाइते मित्रहरूमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।चिम क्षेत्रीय अस्पताल १० जिल्ला रुपन्देही सिदार्थ नगर न।पा। ८ बस्ने बर्ष २३ की सोनाली बानिया, दाहिने हातमा चोट अवस्था सामान्य । ११ जिल्ला काठमाण्डौ नागर्जुन(१० बस्ने बर्ष ६९ को रामकला खड्का दाहिने हातमा चोट अवस्था सामान्य । १२ ऐ।ऐ। बस्ने बर्ष २९ की ईन्दु खड्का, निधारमा चोट अवस्था सामान्य । १३ ऐ।ऐ। बस्ने बर्ष २१ को सुशान्त खड्का, निधारमा चोट सामान्य । १४ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।१३ बस्ने बर्ष २५ की ममता न्यौपाने, दाहिने खुट्टामा चोट मध्यम । १५ ऐ।ऐ। बस्ने बर्ष २३ की अविना पुन मगर, ढाडमा चोट अवस्था मध्यम । १६ जिल्ला चितवन भ।न।पा।२६ बस्ने बर्ष २८ की सुजता कौशल टाउको, ढाडमा चोट अवस्था मध्यम । १७ जिल्ला कास्की पोखरा म।न।पा।३० बस्ने बर्ष १२ की सचिता गुरुङ, दाहिने खुट्टामा चोट अवस्था सामान्य । १८ ऐ।ऐ। बस्ने बर्ष ६५ की सुनसरी गुरुङ, टाउकोमा चोट,अवस्था मध्यम । १९ ऐ।ऐ। बस्ने बर्ष ४ की ममता गुरुङ, टाउकोमा चोट,अवस्था सामान्य । २० जिल्ला स्याङ्जा गल्याङ न।पा।४ बस्ने बर्ष २५ की विनिता राना टाउको र दाहिने हातमा चोट अवस्था मध्यम । २१ जिल्ला रुपन्देही तिलोत्तमा न।पा।६ बस्ने बर्ष २५ की सविता गोतामे, टाउकोमा चोट मध्यम । २२ जिल्ला स्याङ्जा आधिखोला गा।पा।(५ बस्ने बर्ष २२ की प्रभा पोखरेल, दाया साप्रामा चोट अवस्था सामान्य । २३ जिल्ला रुपन्देही देवदह न।पा। ९ बस्ने बर्ष २५ को गौरव न्यौपाने, दाहिने खुट्टामा चोट अवस्था मध्यम । २४ ऐ।ऐ। सैनामैना न।पा।२ बस्ने बर्ष २४ को ईश्वर पाण्डे, टाउकोमा चोट अवस्था सामान्य । २५ ऐ।तिलोत्तमा न।पा।७ बस्ने बर्ष २४ को सुनिल थारु, दाहिने हातमा चोट सामान्य । २६ ऐ।ऐ। बस्ने बर्ष २४ की मनिषा पाण्डे, दाहिने हातमा चोट अवस्था सामान्य । २७ जिल्ला कास्की अन्नपुर्ण गा।पा। ६ बस्ने बर्ष १५ को सहिल गुरुङ, दाहिने हात र निधारमा चोट अवस्था सामान्य । २८ जिल्ला चितन भरतपुर न।पा।६ बस्ने बर्ष २५ की सिता अधिकारी, ढाडमा चोट अवस्था सामान्य । २९ ऐ।ऐ। बस्ने बर्ष २ को रियाज अधिकारी, निधारमा चोट अवस्था मध्यम । ३०० ऐ। १४ बस्ने बर्ष ३१ की सिता बास्तोला, निधारमा चोट अवस्था मध्यम । ३१ ऐ। १४ बस्ने बर्ष २४ की पुष्पा अधिकारी, टाउको र ढाडमा चोट अवस्था मध्यम । ३२ जिल्ला रुपन्देही देवदह( १० बस्ने बर्ष २४ की प्रकृती रिजाल, ढाडमा चोट सामान्य । ३३ ऐ।ऐ। बस्ने बर्ष २० को गरिमा न्यौपाने, ढाड र छातीमा चोट सामान्य । ३४ जिल्ला चितवन म।न।पा।१० बस्ने बर्ष २४ की कल्पना खत्री, टाउकोमा चोट मध्यम । ३५ ऐ।ऐ। बस्ने बर्ष २९ को सुमन थापा, दाहिने खुट्टामा चोट सामान्य । ३६ जिल्ला कास्की मादी गा।पा।८ बस्ने बर्ष ५५ को लिला अधिकारी, दाहिने हात र खुट्टामा चोट सामान्य । ३७ जि।कास्की पोखरा(३ बस्ने बर्ष २५ की नम्रता अधिकारी, मुख र ढाडमा चोट सामान्य । ३८ जि।कास्की पोखरा म।न।पा। ११ बस्ने बर्ष २४ की निशा पुन, टाउकोमा चोट मध्यम । ३९ जिल्ला काठमाण्डौ गोकर्णस्वर(७ बस्ने बर्ष ५६ को प्रमोद दाहाल, छातीमा चोट सामान्य । ४० ऐ।ऐ। बस्ने बर्ष २४ को आज्ञा दाहाल, बाँया खुट्टा र ढाडमा चोट मध्यम । ४१ जि।ललितपुर(२४ बस्ने बर्ष २४ की रोजिना कार्की, टाउकोमा चोट सामान्य । ४२ जि।काठमाण्डौ का।म।न।पा।१४ बस्ने बर्ष २० की ईषा भुजेल, दुवै खुट्टा र ढाडमा चोट मध्यम । ४३ जि।तनहुँ थप्रेक घर भई हाल जि।कास्की पोखरा म।न।पा।१० बस्ने बर्ष ४० की जौमाया गुरुङ, छाती र टाउकोमा चोट मध्यम । ४४ जि।नवलपुर गैडाकोट न।पा। २ बस्ने बर्ष २४ को बिदुर न्यौपाने, ढाड छाती र खुट्टामा चोट मध्यम । ४५ जि।रुपन्देही मायादेवी गा।पा। ८ बस्ने बर्ष २५ की संगिता क्षेत्री, दाहिने खुट्टामा चोट सामान्य । ४६ ऐ।ऐ। बस्ने बर्ष २३ को सचिन के।सी।, दाहिने हात र दुवै खुट्टामा चोट सामान्य । ४७ जि।कास्की पोखरा म।न।पा। १३ बस्ने बर्ष १५ को सुदिप गिरी, खुट्टामा चोट सामान्य । ४८ जि।नवलपरासी सुनवल न।पा।४ बस्ने बर्ष २५ की अनिषा चौधरी, खुट्टा र कम्मरमा चोट मध्यम । ४९ जि।कास्की पोखरा म।न।पा।६ लेकसाईड बस्ने अस्मिता कोइराला ५० पोखरा १३ की ३५ बर्षकी सावित्री अधिकारी ५१ ललितपुर १९ कुमारी पाटीका २४ बर्षिय नशल्प बज्रचार्य ५२ चितवन रत्ननगर ८ टाढीका ३४ बर्षिय सागर पौडेल ५३ चितवन रत्ननगर ८ टाडीकी २७ बर्षिय शोभा सापकोटा /