• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पूर्व राजा ज्ञानेन्द्र लाई पृथ्वीसुब्बा गुरुङको चेतावनी : नागार्जुनबाट पनि हटाउन नपरोस्

"पूर्व राजा ज्ञानेन्द्र लाई पृथ्वीसुब्बा गुरुङको चेतावनी : नागार्जुनबाट पनि हटाउन नपरोस् "

  •    संवाददाता अभियान हाम्रो डट कम / आइतबार, फागुन ०७, २०७९  

  • facebook sharing buttonकाठमाडौं । नेकपा एमालेले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अहिले जुन स्थान प्राप्त भएको छ, त्यही ठाउँमा इमान्दार भएर बस्न आग्रह गरेको छ ।
    प्रजातन्त्र दिवसका अवसरमा राजसंस्थासँग सहकार्य गर्न पूर्व राजा शाहले दलहरुलाई अपिल गरेपछि एमालेको यस्तो प्रतिकृया आएको हो ।

    एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले इतिहासले अस्वीकार गरेको व्यक्ति कुनै संस्था नभएको भन्दै संस्थागत दलहरु र लोकतन्त्रविरुद्ध अभिव्यक्ति नदिन आग्रह गरे । ‘ज्ञानेन्द्र शाह कुनै बैधानिक संस्था होइन, इतिहासले अस्वीकार गरेको व्यक्तिले संस्थागत लोकतन्त्र र वैधानिक दलहरुविरुद्ध अभिव्यक्ति दिन मिल्दैन, गुरुङले साझा पोष्टसँग भने, अहिले जुन स्थान प्राप्त त्यही बसुन्, अन्यथा नागार्जुनबाट पनि लखेट्न नपरोस् ।’

    प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले देश जोगाउन दलहरूलाई आफूहरुसँग सहकार्य गर्न आह्वान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.