• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग


  •    संवाददाता/ मङ्गलबार, फागुन ०२, २०७९  

  • पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी उनले २४ माघमै माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामापत्र बुझाएको बताइन्। पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी वलीले अन्य पार्टीमा नजाने बताइन्।

    ‘पार्टीले युज एन्ड थ्रो मात्रै गर्‍यो,’ उनले भनिन्, ‘मलाई अहिले भूमिकाविहीन पनि बनाइएको छ, त्यसैले मैले पार्टीबाट राजीनामा दिएकी हुँ।’

    उनका श्रीमान तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा विमलालाई पार्टीले टिकट दिएर विजयी भएकी थिइन्। तत्कालीन अवस्थामा एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाबाट उनी निर्वाचन लडेकी थिइन्।

    त्यसपछि यी दुई पार्टीमा विभाजन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन्। उनले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा शंकर पोखरेलको सरकार ढलेर माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री भए। त्यतिवेला वलीलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो। सामाजिक सञ्जालमा उनको फोटो भाइरल बनेपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.