• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

काठमाडौंको मेयर बालेनशाहले ‘गरिबको चमेली बोल्दिने कोही छैन गित बजाउदै चुनाब जितेको अहिले यहि देख्नु हो ?


  •    संवाददाता/ बुधबार, माघ १८, २०७९  

  • अभियान  हाम्रो डट कम  ।
           आम नागरिक हुँदासम्म बालेन ‘गरिबको चमेली बोल्दिने कोही छैन ‘ गीत गाउँदै हिँड्थे । आज कुलीन वर्गको यो दलाल पूँजीवादी संसदीय व्यवस्थाको निर्वाचनले उसलाई शासक बनायो । शासक बने पछि अहिले ऊ आफूलाई श्री तीन महाराज सम्झिन्छन् । श्री तीन महाराज अहिले काठमाडौं बाट गरिब हटाउ अभियानमा न्वानदेखिकै बल,बुद्धि र शासकीय शक्ति प्रयोगमा अहोरात्र खटेका छन् ।
    सुकुमबासी , नाङ्ले व्यापारी, ठेलावाल , मकै पोल्नेहरू आदि उनको ठूला शत्रुहरू हुन् । कहिले सुकुमबासी बस्तीमा डोजर पठाएर गरिब एवम् भूमिहीन सुकुमवासीहरूको छाप्राहरू उधिन्छन् । कहिले लेनदेनको हिसाब किताब मिलाउन नमान्ने पार्किङ वाला घर धनीको घरै भत्काउने उदन्डता देखाउछन् ।
    सुकुमबासीहरू बालेन श्री तीनका प्रमुख शत्रु भएकैले ती सबैलाई बिल्लिबाठ बनाउन कहिले गृहमन्त्री सँग त कहिले प्रधानमन्त्री सँग बल प्रयोगको अनुमति र सहयोग लिन हात धोएर लागिपरिरहेकै छन् ।
                                                                    May be an image of 7 people and people standing
                        बालेन श्री तीनलाई जसरी भए पनि दिनहुँ चर्चामा आउनु छ । यमबुद्धको शालिक बनाउन नदिएको दिन देखि श्री तीनको मानसिक विक्षिप्तता दिनानुदिन बढोत्तरीमा छ । विनासक एवम् विध्वंसको एक्लो महारथि बनेका बालेन श्री तीन चर्चा मा आउने कुनै हथकण्डा नफुरे पछि शारीरिक अपाङगता भएका बृद्ध र उनको ह्वील चियरलाई पक्राउ गर्न पुगेका छन् ।
    श्री तीन बालेनलाई लाग्दो हो म महाराज भएको महानगरमा नाथे अपाङ्गता भएको बृद्धको के काम ! उनलाई लाग्दो हो ह्वील चियरले उनको शानसौकत गिराएको छ । उनको ब्रान्डेड कालो चश्माको अपमान भएको छ ।
           यो चरम अन्याय-अत्याचार चुपचाप हेरेर आजको मूर्दा समाज थप चुपचाप छ । श्री तीनका आसे, गाँसे, ढोके, चम्चे रैती सेनामेनाहरू छुपचाप छन् । सामाजिक न्यायको पक्षमा वकालत गर्नेहरू फाट्टफुट्ट बोलेका पनि छन् । तर शासक ले सुन्नेगरि बोलेका देखिदैनन् ।यो दलाल पूँजीवादी राज्यसत्तामा आम जनता कहिल्यै मालिक हुँदैनन् ।सर्वभौम अधिकार सम्पन्न हुँदैनन् ।
          चुनाम अघि एक आम नागरिक रहेको बालेन चुनाब पछि कसरी एकाएक क्रुर शासक बन्न सक्दो रहेछ भन्ने सरल कुरा बुझ्न बालेनका पछिल्ला हर्कतहरू हेरे पुग्छ । बालेन राम्रो जान्दछन् कि यो व्य्वस्था भनेकै कुलीनहरूको व्यवस्था हो । यो व्यवस्थामा गरिब , सर्वहारा श्रमजीवी, किसान, मदजुरहरूको कुनै स्थान छैन । बालेन राम्रो सँग जान्दछन् कि उनीहरूको आधारभूत आवस्यकता , अधिकार आदि प्रति कुनै जवाफदेहिता हुन आवस्यक छैन ।
    मालिक जन्माइरहने यो व्यवस्था बढार्ने बेला आइसकेको छ । बालेन र बालेनहरूका मात्रै स्वर्ग बनेको यो व्यवस्था ढाल्न भुइँ अब निर्मम आक्रोश सहित जुर्मुराउन जरूरी छ
                 कमरेड सतिसालको वाल बाट जस्ताको तेस्तै 
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.