• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप चिसापानीको ब्राईट स्टार ग्रुपको १२ औं बार्षिक सधारण सभा सम्पन्न

"रामेछाप चिसापानीको ब्राईट स्टार ग्रुपको १२ औं बार्षिक सधारण सभा सम्पन्न "

  •    संवाददाता अल्चना श्रेष्ठ / शनिबार, माघ ०७, २०७९  

  • रामेछाप चिसापानीको   ब्राईट स्टार ग्रुपको १२ औं बार्षिक सधारण सभा सम्पन्न भएको छ  ए वान  क्याफे  नयाबजारमा  भएको उत्त कार्यक्रम को प्रमुख अथिति  मनोज श्रेष्ठ  बिसेस अथिति  उत्तम  श्रेष्ठ  र अन्य अथितिहरु पनि उपस्थिति  थिए !

    यसै गरि  सस्सथाले  भलिबल खेलाडी  हरु लाई , डा. हरिशरण श्रेष्ठ र रास्ट्रिय अन्तराष्ट्रिय रुपमा नेपालको प्रतिनिधित्व गर्दै खेल खेल्नु हुने दर्शील श्रेष्ठ लाई  पनि सम्मान  गरेका थिए !

    May be an image of 7 people, people sitting and indoor

    प्रबिण श्रेष्ठ को अध्यक्षतामा   सम्पन्न  भएको उत्त कार्यक्रम    भने आशिस श्रेष्ठले संचालन  गरेको र  कार्यक्रम बाट अध्यक्ष: उमेश श्रेष्ठ नेतृत्वमा १३ सदस्य  निर्बाचित  गरेको  छ  अध्यक्ष: उमेश श्रेष्ठ उपाध्यक्ष: विशाल श्रेष्ठ सचिब: रमेश कंडेल उपसचिव: रोजिन श्रेष्ठ कोषाध्यक्ष: सन्जिबन श्रेष्ठ  उप कोषाध्यक्ष: सुशील कुमार श्रेष्ठ  सदस्य: डा. हरिशरण श्रेष्ठ ,रुपेश श्रेष्ठ दिपेश श्रेष्ठ  रेनुका श्रेष्ठ सन्दिप श्रेष्ठ बिबाश श्रेष्ठ बिबेक श्रेष्ठ छन् !

    May be an image of 14 people, people standing and indoor

    प्रबिण श्रेष्ठ को वाल बाट
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.