मुस्ताङ र मनाङको सीमावर्ती क्षेत्र थोरङ्लापास माथिको हाईक्याम्प पदमार्ग नजिक आइतबार मृ,त भेटिएकी कोरियाली महिलालाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ।
मंगलबार बिहान १०, बजे कोरियन महिला किम जेसुनको श,व काठमाडौं पठाइएको एक्याप मनाङले जनाएको छ।
एक्याप मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले पोस्ट मार्टमका लागि टिचिङ अस्पतालमा पठाइएको र त्यस पछि कोरियन दूतावासलाई बुझाइने जानकारी दिए।