• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्रकार र स्वास्थ्यकर्मीबीच भएको फुटसल खेलमा स्वास्थ्यकर्मीको टिम विजयी

"पत्रकार र स्वास्थ्यकर्मीबीच भएको फुटसल खेलमा स्वास्थ्यकर्मीको टिम विजयी "

  •    संवाददाता अभियान हाम्रो डटकम / आइतबार, पुष २४, २०७९  

  • धादिङ

    २४ पौष २०७९, आइतवार ।

    पत्रकार र धादिङ अस्पतालका स्वास्थ्यकर्मीबीच आज भएको मैत्रीपुर्ण फुटसल खेलमा स्वास्थ्यकर्मीको टिम विजयी भएको छ ।

    धादिङबेसीस्थित बिचबजारमा रहेको फुटसल ग्राउण्डमा भएको खेलमा आयोजक स्वास्थ्यकर्मीको टोलीले पत्रकारको टिमलाई ९–६ गोल अन्तरले पराजित गरेको हो ।धादिङ अस्पतालको आयोजनामा विश्व फुटबलको सर्वकालिन महान (सर्वश्रेष्ठ) फुटबल खेलाडि पेलेको सम्झना तथा सम्मानमा धादिङ अस्पताल र पत्रकार महासंघ धादिङबिच मैत्रीपुर्ण फुटसल खेल भएको हो ।

    धादिङबेसी  स्थित बिचबजारमा रहेको फुटसल ग्राउण्डमा भएको खेलमा बिजेता टोलीलाई मेडल र उपबिजेता टोलीलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.