• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिन्धुली मुकुटेश्वरी बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको ४ औं वार्षिक साधारण सभा सम्पन्न

"सिन्धुली मुकुटेश्वरी बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको ४ औं वार्षिक साधारण सभा सम्पन्न "

  •    संवाददाता/ शनिबार, पुष २३, २०७९  

  • , २३  पुष २०७९  ।

    अल्चना श्रेष्ठ

    मुकुटेश्वरी बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको ४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा बोल्दै सिन्धुली निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य माननीय  लेख  नाथ  दाहाल  ( राजान  ) को प्रमुख आतिथ्यमा   भएको   उक्त्त कार्यक्रम  आर्थिक   अस्थिरताका कारण कतिपय सहकारी सकंटमा परेको अवस्थामा सहकारीलाई चलायमान बनाएर जोगाउन सक्नु नै उपलब्धी भएको बताए ।

    No description available.शहर तिर सहकारीलाइ अलि अफ्ट्यारो भए पनि हाम्रो याहा तिर  सहज नै छ  भन्दै   २ वर्ष कोरोनाले व्यापार  व्यवसायी ठप्प भएका कारण ऋण लगानी उठाउन कठिन भएको बताउदै , आउने दिनमा सहकारीले सुझबुझ ढङ्गले लगानी गर्नु पर्ने बताए । उनले धैर्यताका साथ सहकारीलाई अगाडी बढाए सहकारीको भविष्य सुनौलो हुने कुरामा दुइ मत नरहेको बताउदै सक्रियताका साथ सहकारी अभियानमा लाग्न संचालक समिति र सबै शेयर सदस्यलाई आग्रह गरे ।

    बिशेष अथिति  शुनकोसी गाउपालिका अध्यक्ष  दिपा बोहोरा ( दाहाल ) ले   सस्थालाई थप मजबुत बनाउन सस्थाका हरेक शेयर सदस्यले सहकारी मार्फत नै कारोबार गर्नु पर्ने र मासिक तथा दैनिक वचतमा पनि जोड दिन आग्रह गरे ।

    यसैगरी विशिष्ट अतिथि प्रमुख प्रसासकिय अधिकृत अर्जुन दर्जि  ले कसरि हुन्छ सर्वसुलभ तरिकाले  शियर सदस्य  तथा किसान  हरुको हित हुने कामगर्नु पर्ने बताए ।

    No description available.

     

    वार्षिक साधारण सभामा लेखा समितिको प्रतिवेदन  , कोषाध्यक्ष को प्रतिबेदन  प्रस्तुत गर्नुको साथै kwaalitybeachresort मुल्कोट मा   भएको उक्त  कार्यक्रम  संस्थाका अध्यक्ष  बिनोद   श्रेष्ठ को  अध्यक्षतामा भएको थियो ।

    उक्त कार्यक्रमको संचालन  सचिव निर्मला  श्रेष्ठले  गरे ।   करिब ९००  जना शियर सदस्य  रहेको  सहकारी जहा सिन्धुली सुनकोशी  गाउपालिका ५  मुल्कोटमा   कार्यालय रहेको छ ।

    नोट : बिनोद श्रेष्ठ को सहयोगमा तयार पारीयको

    abhiyaan Hamro नया पेज भएकोले  लाइक र फलो ,शियर पनि गरि दिनु होला

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.