• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“भु.पु.साथी” कबिता कबि बिकास लुङ्गेली

""भु.पु.साथी" कबिता बिकास लुङ्गेली  "

  •    संवाददाता/ शुक्रबार, पुष २२, २०७९  

  • अभियान हाम्रो  डट कम
    नेली छाँया जस्तो
    बिर्सी जाने माया जस्तो
    मेरो पुरानो साथी
    धेरै मोर्चा को सहयात्री
    राजनैतिक कखराका चेला
    भु.पु.कमरेड आधारशिला
    चाहे सामाजिक संजालमा
    चाहे प्रत्येक्ष भेटघाटमा
    निकै नै सक्रिय
    उनको दिनचर्या खास हुन्छ
    प्राय हरेक दिन विशेष हुन्छ
    कहिले कसैको अन्न प्राशन
    कहिले कसैको जन्मदिन
    छेओर,पास्नी,व्रतबन्ध
    विभिन्न नयाँ वर्ष
    प्राय सबै धार्मिक चार्ड पर्व
    भ्यालेनटाइन देखि सावर डे
    होलिडे देखि गुड फ्राइडे
    विशेष बनाउँछन्
    उच्च पदस्थ अधिकारी संगको फोटो
    निरन्तर प्रसारित गरिरहन्छ
    कहिले जन्मदिनको
    कहिले वैवाहिक बर्ष गाँठको
    कहिले सत्तारोहणको
    कहिले पदोन्नतिको
    शुभकामना आइरहन्छन
    त्यसै क्रममा
    उ आज पोखरा आउंदै थियो
    उसको यात्रा गतिविधि हेर्दै थिएँ
    एक्कसी मेरो बाटोमा देखेँ
    तर मैले नदेखेझैं गरें
    उसले गाडीको हर्न बजायो
    म नसुनेँझैं साइकल बढाएँ
    उ अझै अघि बढ्यो
    मेरो बाटो छेक्यो
    करोडौंको गाडिबाट सिसा खोल्यो
    रबाफिलो ढंगले बोल्यो
    ओहो कमरेड आरामै?
    अहिलेसम्म साइकलमै?
    ani way आउनुस बस्नुहोस
    धेरै पछि भेट भएकाछौं कतै बसौं न
    आज मौसमपनि चिसो छ जमौ न
    मैले इन्कार गरें
    अनि आफ्नो साइकलतिर हेरें
    ताला नभएको बहाना गरें
    वहाँ हाँस्दै भन्नुभो
    ह्या कमरेड कस्तोहो
    जाबो साइकलको यत्रो चिन्ता?
    दुई हजारको साइकल कस्ले लान्छ?
    हरायो भने पाँच हजार दिउँला
    नभए अर्कै साइकल किनौला
    तर जानै पर्छ
    बसेर केही खानै पर्छ
    साथिले त्यसरी भन्दा मन बेचैनी भयो
    वहाँ संग बस्ने चाहाना नै मर्यो
     बिकाश सर को वाल बाट
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.