• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘दलितका अधिकार संविधानमा लिपिबद्ध गरियो अब सामाजिक विकास’

"‘तपाईंहरुको हितको लागि ४० वर्ष देखि लागेको छु । "

  •    अभियान हाम्रो संवाददाता/ सोमबार, कार्तिक २८, २०७९  

  • पोखरा,  कात्तिक

    आगमी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले वर्षौंदेखि दमित अवस्थामा रहेको उत्पीडित वर्गको अधिकारलाई आफुहरुले लिपिबद्ध गरेको बताएका छन् ।

    जसका कारण राज्यका हरेक निकायमा दलित वर्षको प्रतिनिधित्व भएको उनको भनाई थियो । आईतवार गठबन्धनका दलित जनवर्गीय संगठनहरुको भेलालाई सम्बोधन गर्दै उनले अहिले फेरी ती अधिकार जोगाउने र अधिकार खोस्नको लागि संविधान मिच्ने र संसद विघटन गर्नेबीचको लडाईं भएको बताए ।

    ‘तपाईंहरुको हितको लागि ४० वर्ष देखि लागेको छु । व्यवस्था परिवर्तन गर्यौं तर अवस्था परिवर्तन गर्न सकेनौं ।’ उनले भने, ‘अब अवस्था पनि परिवर्तन हुनुपर्छ ।’ उनले अबको समय भनेको आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन गर्नुपर्ने बताए ।

    ‘एउटा तत्वले हिजो देशी विदेशी शक्तिसँग साँठगाँठ गर्दै संविधानको कार्यान्वयन गर्ने बेलामा संविधान नै मास्ने काम गरेको थियो ।’ उनले भने, ‘त्यसलाई हामीले आन्दोलन मार्फत ठिक ठाउँमा ल्याएका र्छौ, अब कार्यान्वयन गर्ने हो ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.