• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गठबन्धनको प्रतिबद्धता विद्यार्थीहरुका लागि सिक्दै कमाउँदै कार्यक्रम

"कास्की २ कापाँचदलीय गठबन्धनका साझा उमेदवारहरुले विद्यार्थीहरुका लागि आत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चाल नगर्ने प्रतिबद्धता गरेको छ । "

  •    अभ्यान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक २२, २०७९  

  • पोखरा,  कात्तिक ।
    कास्की २ कापाँचदलीय गठबन्धनका साझा उमेदवारहरुले विद्यार्थीहरुका लागि आत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चाल नगर्ने प्रतिबद्धता गरेको छ । यो कार्यक्रम माध्यमिक तह पुरा गरेकाविद्यार्थीहरुकालागिलाभहुने गरी सञ्चालनगर्ने प्रतिवद्धतापत्रमाउल्लेख गरेको छ ।
    यो सँगै शिक्षा क्षेत्रमाखोजमुलकपठनपाठनतथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षाहासिलगर्ने अवसरको सुनिश्चिततागर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमालाईब्रेरी स्थापनाकालागिपहलगर्ने बताएको छ । पोखराको पर्यटनलाई बढवादिने र आवश्यक दक्षजनशक्ति उत्पादनगर्न माध्यमिकतहमै पर्यटनकाविषयमापठनपाठनगर्न सार्वजनिक र सामुदायिकविद्यालयसँगपहलगर्ने प्रतिवद्धताजनाएको छ । सूचना, सञ्चार तथाप्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधनगर्न महानगरीय आईसिटी एकेडेमी स्थापनागर्न महानगरसँग सहकार्य गर्ने बताएको छ ।
    पोखरामा सञ्चालितविश्वविद्यालयहरुको स्तरोन्नतिगर्दै वर्तमान र भविष्यको मागलाई सम्बोधनगर्ने शैक्षिककार्यक्रमगर्न पहलगर्ने पनिप्रतिवद्धताजनाएकाछन् । पोखरा विश्वविद्यालय, गण्डकीविश्वविद्यालय र पृथ्वीनारायणक्याम्पसलाई अनुसन्धानगर्ने थिंक ट्यांकका रुपमाविकास गर्ने गठबन्धनको प्रतिवद्धता छ । आवश्यकताअनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र सूचनाप्रविधि सम्बन्धीप्राविधिकतथाव्यावसायिकमहाविद्यालयको रुपमाविकास गरिने बताएकाछन् ।
    कास्कीको निर्वाचन क्षेत्र नं. २ माआफ्नो चुनावीअभियानकाक्रममाउमेदवारहरुले शिक्षा क्षेत्रमायस्तो कामगर्ने बताएकाहुन् । गठबन्धनको तर्फबाटकास्की क्षेत्र नं.२ माप्रतिनिधि सभा सदस्यतर्फ नेकपाएकीकृत समाजवादीकाश्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपामाओवादी केन्द्रकाविश्वप्रकाशलामिछाने र प्रदेशसभा २ (ख) मा नेपालीकाँग्रेसकाविन्दुकुमार थापाउम्मेदवार छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.