• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा  एनवाईईएफको – लोमान्थाङ मोटर ¥याली आजदेखि

"‘टुगेदर फर लोकल टुरिजम’मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा कार्तिक १७ (आज  देखि २० गते शनिबार सम्म ¥यालीको आयोजना गर्ने भएको हो । "

  •    अभियान हाम्रो संवाददाता/ बिहिबार, कार्तिक १७, २०७९  

  • पोखरा कार्तिक  ।

    नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङ सम्म आज देखी चार दिने मोटर ¥याली गर्ने भएको छ । ‘टुगेदर फर लोकल टुरिजम’मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा कार्तिक १७ (आज  देखि २० गते शनिबार सम्म ¥यालीको आयोजना गर्ने भएको हो । कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङको कोरलानाका, लोमान्थाङ, मार्फा, जोमसोङ लगायतका ठाउँहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ¥यालीको आयोजना गर्न लागिएको एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले जानकारी दिए ।

    यसका साथै ¥यालीले स्थानियउत्पादनको प्रवद्र्धन, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यताअध्ययन, साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस)को प्रवद्र्धन लगायतमापनि सघाउन पुग्ने अध्यक्षमल्लले बताए ।
    ¥यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुले सहभागिता जनाउँदै छन् । पोखरा–कोरला नाका  सम्महुने ¥यालीमा २५ बढी गाडीमा उनीहरुको सहभागिता रहनेछ ।

    ¥यालीका समयमाहुने जोखिम व्यवस्थापनका लागि मेडिकल टिम, गाडीमा समस्या आएमा गाडी बनाउनका लागि ईञ्जिनियर र मेकानिक्सको टिम सँगै रहनेछन् । र्यालीका लागि विभिन्न ठाउँ छुट्याएर प्वाईन्ट तोकिनेछ । एक प्वाईन्टबाट अर्को प्वाईन्टमा पुगेपछि आराम गर्नका लागि ईन्टरभलको समय छुट्याईने व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ ।

    संस्थाले विगत केही समयदेखि मोटर ¥यालीआयोजनागर्दै आएको छ ।
    सन् २००३ मा स्थापित गैर नाफामुलक सामाजिक संस्थाका रुपमा स्थापित संस्थाले युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलता तर्फ लाग्न प्रेरित गर्ने, युवा उद्यमीहरुबीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम र फेलोसीप लगायतका  कार्यहरु गर्दै आएको छ । संस्थामा देशका १२ वटा सहरका ७ सय भन्दा बढी युवाउद्यमीहरु आबद्ध छन् ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.