• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रमाइलो साझ अनि हामी सबैको साथ ग्रुपले सिन्धुपाल्चोकको टुङ्गाथलिमा बृहत सांस्कृतिक धमका कार्यक्रम गर्दै ।

"रमाइलो साझ अनि हामी सबैको साथ ग्रुपले सिन्धुपाल्चोकको टुङ्गाथलिमा बृहत सांस्कृतिक धमका कार्यक्रम गर्दै । "

  •    अभियान हाम्रो डट कम / बिहिबार, असोज १३, २०७९  

  • रमाइलो साझ अनि हामी सबैको साथ ग्रुपको आयोजनामा यही आउदो मंसिर १० गते शनिबार सिन्धुपाल्चोक जिल्लाको त्रीपुरासुन्दरी गाउँपालिका वडा नम्बर – १ टुङ्गाथलीमा बृहत सांस्कृतिक धमका कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा राष्ट्रिय बहुचर्चित कलाकार कौडा किङ्ग गायक पृथ्वी गुरुङको बिशेष सांगीतिक प्रस्तुति रहने भएको छ।त्यसैगरि हाल चर्चित नायक एवं मोडल आनन्द गुरुङको नृत्य प्रस्तुति ,रमाइलो साझ अनि हामी सबैको साथ ग्रुपका कलाकारहरु काशी गुरुङ,सरिता गुरुङ,मुस्कान गुरुङ,निशा गुरुङ, मिना गुरुङ र मास्यो घलेको कौडा नृत्य प्रस्तुति,स्थानीयको बेजोड प्रस्तुति रहनुको साथै लाइभ दोहोरी गायन रहने भएको छ भने मङ्गोलियन डान्सर रेशम गुरुङको दाम्दर प्रस्तुति रहने कार्यक्रम संयोजक नुमा लामिछाने गुरुङले जानकारी गराउनु भएको छ ।

    उक्त बृहत सांस्कृतिक धमका कार्यक्रम संयोजकमा ग्रुपका सल्लाहकार एवं कलाकार नुमा लामिछाने गुरुङ रहेको छ भने कार्यक्रम उदघोषकमा अजय गुरुङ रहेको छ।

    रमाइलो साझ अनि हामी सबैको साथ ग्रुपले असोज १ गते सुनसरीको व्यस्त शहर धरान बजारमा दुखी, पिडित तथा आर्थिक कम्जोर भएका असाहय बिरामीहरुको लागि सहयोग गर्ने हेतुले गुरुङ चलचित्र “ङै माया क्योइलाई” प्रदर्शन संगै सांस्कृतिक धमाका कार्यक्रम भव्यरुपमा सफल पारेको थियो । रमाइलो साझ अनि हामी सबैको साथ ग्रुपले सिन्धुपाल्चोक जिल्ला त्रीपुरासुन्दरी गाउँपालिका वडा नम्बर – १ टुङ्गाथलीमा बृहत सांस्कृतिक धमका कार्यक्रम गर्नुको मुख्य उद्देश्य दुखी, पिडित तथा आर्थिक अवस्था कम्जोर भएका बिरामीहरु लाई सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको हो।

    कार्यक्रम भव्यरुपमा सफल बनाउनको निमित्त आर्थिक, भौतिक, नैतिक ,सल्लाह सुझाव तथा नजिक पाइक पर्ने सम्पुर्णमा गरिमामय उपस्थिति जनाउनको लागी र सहयोगको लागी रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपका अध्यक्ष, निर्माता एवं नायक भिजन गुरुङले हार्दिक निमन्त्रणा तथा अनुरोध गर्नु भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.