अभियानहाम्रो डट कम
संवादाता
रामेछाप खाडादेबी गाउपालिका तिन सादिखोलामा “नवदिप युवा क्लव” द्वारा आयोजित दशैं बिशेष बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

यही मिति २०७९/०६/१८ गते ११ बजे खाँडादेवी -३, लाप्का, साधिखोला भीमसेनथान प्रागणमा हुने कार्यक्रम आयोजक नबराज श्रेष्ठ ले हामीलाई जानकारी गराउनु भयो ।


५ बर्ष पछीहुन् गईरहेको पहिलो पटक उक्त कार्यक्रममा राष्ट्रिय कलाकार हरु गायक/सर्जक कुमार कार्की, गायिका संगम लामिछाने , कविता पोख्रेल डान्सर/मोडल को बेजोड प्रस्तुति को साथमा स्थानीय कलाकार हरु लोक गायक गोपाल पौडेल , बासुरी बाधक विजय दर्लामी मगरको बेजोड प्रस्तुति रहने र कार्यक्रमको उद्घोषण सरिता श्रेष्ठ ले गरिने जानकारी आयोजक श्रेष्ठ ले जानकारी दिनु भयो ।
कृपया लाइक शियर गरि दिनु होला ।