• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विदेश पठाउने प्र्लोभनमा पारि ३ करोड ठगेर फरार


  •    संवाददाता साभार अभियान खबर / सोमबार, भदौ ०६, २०७९  

  • वैदे%शिक रोजगारीमा पठाइदिने भन्दै ३ क%रोड ठगी गरेको आरोप लागेका कावा%सोतीका एक म्यान%पावर व्यव%सायी फरार भएका छन् । पीडितको उजुरीका आधारमा उनी%विरुद्ध गत जेठ १० गते वैदेशिक रोजगार विभागमा उजुरी परे पनि उनी अझै पक्राउ परेका छैनन् । पीडितका अनुसार कावा%सोती नगरपा%लिका १४ का मुक्ति थनेतले आयर%ल्यान्ड र बुल्गे%रिया पठाइदिने भन्दै २० जनासँग १५ लाखका दरले रकम उठाएर बेपत्ता भएको भन्दै पी%डितले वै‍देशिक रोजगार विभागमा उजुरी गरेका छन् ।

             गत जेठमा कावा%सोतीका श्याम%प्रसाद लम्साल%समेत ७ जनाले मुक्ति%विरुद्ध वैदे%शिक रोजगार विभागमा उजुरी दिएका छन् । उजु%का आधारमा वैदे%शिक रोजगार विभागले जिल्ला प्रहरी कार्या%लय पूर्वी नवलप%रासीलाई गत जेठ १० गते पत्र पठाएर थनेतलाई ‘पक्राउ गर्ने  दिएको छ । विभागले अपराध महा%शाखा बाने%श्वरलाई पनि त्यसै दिन पत्र पठाएर पक्रा%उ गर्न भनेको छ । लम्साल%सहित कृष्ण थापा, चेत भण्डारी, खिमानन्द पाण्डे, सन्तोष अर्याल, सोमनाथ, पतिराम थनेतले प्रहरीमा संयुक्त उजुरी दिएका थिए । मुक्तिलाई पैसा बुझाउने सबै नवलपरासीका हुन् । पीडितले मुक्तिको बैंक खातामा नगद जम्मा गरिदिएको प्रमाण%सहित प्रहरी र प्रशासन कार्या%लयमा उजुरी दिएको करिब ३ महिना बितिसक्दा पनि मुक्ति पक्राउ परेका छैनन् । पीडितमध्येका श्यामप्रसाद मुक्तिबाट ठगिएकाहरूलाई न्याय दिइ%योस् भन्दै जहाँ पुगे पनि कतैबाट न्याय नपाइएको र आफूहरूको उजु%रीको सुनुवाइ नभएको गुनासो गरेका छन् ।

    वैदे%शिक रोज%गारमा मासिक तलब ९० हजार%देखि ३ लाख रुपैयाँसम्म पाइने भन्दै उनले हरेक व्यक्ति%बाट १५ लाख रुपैयाँका दरले नगद लिएको २ वर्ष भइसक्यो; न वि%देश पठाए न पैसा फिर्ता दिए । हामी अल%पत्र पर्‍यौं पीडितले गुनासो गरे । मुक्ति श्रीमती%सहित काठमा%डौंमा बस्ने गरेको लम्साल बताउँछन् । गत साता उनी घरमैआउँदा पनि प्रहरीले बेवास्ता गरेको उनले बताए । ‘हाम्रो पैसा खाएर बिचल्ली बनाउने मुक्ति थनेत काठमाडौं र कावा%सोतीमा खुलेयाम हिँडेको हिँड्यै छन् ।

    प्रहरीलाई खब%र गर्दा वास्तै गर्दैनन्‚’ लम्सा%ल भन्छन् । पूर्वी नवल%परासीका प्रमुख जिल्ला अधि%कारी सुमन घिमिरेले वैदे%शिक रोज%गारीका क्रममा ठगीमा परेको गुनासो गर्न पीडितहरू आइ%तबार जिल्ला प्रशासन कार्याल%यमा आएको र चाँडो पक्राउ गर्न आफूले प्रहरीलाई आदेश दिएको टेलि%फोनमा बताए थियो  । ‘अभियुक्त चाँडै पक्राउ पर्छन्‚’ प्रजिअ घिमिरेले भने‚ ‘अभियोग पुष्टि भए मुक्तिरामको जाय%जेथा रोक्का गरेर रकम असुल्ने र थप कारबाही हुन्छ । जिल्ला प्रहरी कार्या%लय पूर्वी नवल%परासीका सूचना अधिकृत सन्तोष ढकालले मुक्तिको घर देखाइदिए आफूहरूले खोजतलास सुरु गर्ने कान्तिपुरसँगको कुराकानीमा बताए छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.