मृत्यु व्यक्ति जि#वित’ बनाएको भन्दै भ्रम फैलाएको आ#रोपमा एक जना पा#स्टर पक्राउ परेका छन् । पा#स्टर कञ्चन#पुरका ३५ वर्षीय राजेन्द्र गोतामे सोमबार दिउंसो बुट#वलबाट पक्राउ परेका हो । गोतामेलाई थप अनु#सन्धानका लागि जिल्ला प्रहरी कार्या#लय रुपन्दे#हीमा पठाइएको इलाका प्रहरी कार्यालय बुट#वलका डीएसपी ठग#बहादुर केसीले बताए छ । विवेक सत्यालको नामबाट आइतबार सार्व#जनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुट#वलको होली क्यालभरी चर्चका पा#स्टर राजेन्द्र गोतामेले एक मृ#त्यु महि#लालाई जिवित गराएको देखाइएको छ
भिडियो भाइ#रल भएपछि रुपन्दे#हीका प्रमुख जिल्ला अधिकारी भरत#मणि पाण्डेले अनुसन्धानका लागि आदेश दिएको थियो । प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुट#वलले भिडियो सार्वजनिक गर्ने व्यक्ति#को फेसबुकका आधारमा अनुसन्धान सुरु गरेर गोतामेलाई पक्रा#उ गरेको हो भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पा#स्टरको तन्त्र#मन्त्रपछि केही बेरमा उठेर सरा#सर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु य३#शुको प्रभावले मृत्यु भएकी महि#लालाई जीवित गराएको’ भन्दै य#शुलाई धन्यवाद दिन भनेका छन् । भिडियोमा १ महिलाले १०वटा धा#मीले पनि निको नभएको, ५/६ लाख खर्च गर्दा पनि निको नभएको’ लगाय#तका विषयहरु बोलेको सुनिन्छ ।








