प्यूठा#नमा जीप दुर्घ#टना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालु#वाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँ#पालिका-४ कुडुलेमा दुर्घटना भएको हो । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्या#लय प्युठानले जनाएको छ ।
घाइतेहरुलाई उद्धार#पछि ६ जनालाई उपचारका लागि बुटवल पठा#इएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलि# क्लिनमा उपचार भइरहेको छ । ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घ#टना भएको प्रहरीले बताएको छ । गाडी सडक#बाट करीव २० मिटर तल खसेको थियो । गाडीमा चालक सहित १४ जना सवार थिए ।