• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

माओवादी स्थायी समितिको १० जना महिलाहरुले पहिलो पटक प्रवेश पाउने

"      नेकपा माओवादी केन्द्रको स्थायी समितिमा धेरै महिलाहरुले प्रवेश पाउने भएका छन् । "

  •    संवाददाता/ बुधबार, भदौ ०१, २०७९  

  • नेकपा माओवादी केन्द्रको स्थायी समितिमा धेरै महिलाहरुले प्रवेश पाउने भएका छन् । समावेशी बनाउन धेरै महिलाहरु  थपिन लागेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए छ । आज  बसेको बैठकमा स्थायी समितिलाई पूर्णता दिन छलफल हुँदा धेरै महिलाको नाम चर्चा आएको थियो । माओवादी एक स्थायी समिति सदस्यका अनुसार पूर्व सभामुख समेत रहेकी रेखा उर्मिला अर्याल कमला  रोक्का,यशोदा सुवेदी गुरुङ,पूर्णकुमारी सुवेदी, ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, अञ्जना विसंखे र अमृता थापालगायत स्थायी समितिमा पर्ने निश्चित जस्तै भएको छ ।

    माओवादीकेन्द्रको विधानमा स्थायी समिति ४५ सदस्यीय हुने व्यवस्था छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल पनि स्वतः स्थायी समितिमा पर्ने निर्णय माओवादीले गरेको छ । केही नाम थप्न बाँकी रहेकाले स्थायी समितिले अझै पूर्णता भने पाउन बाँकी रहेको छ । नेकपा कालीन १५ जना स्वतः माओवादी केन्द्रको स्थायी समिति सदस्य भएका छन् । त्यस्तै १० प्रदेश इन्चार्ज पनि स्वतः स्थायी समिति सदस्य हुने छ ।

    यस्तो छ माओवादीको सम्भावित स्थायी समितिहरु 

    पुष्पकमल दाहाल प्रचण्ड,नारायणकाजी श्रेष्ठ,डिलाराम आचार्य,कालीबहादुर मल्ल,खगराज भट्ट,जयपुरी घर्ती,ओनसरी घर्ती,शशी श्रेष्ठ,पूर्णकुमारी सुवेदी,अन्जना विसंखे,यशोदा सुवेदी गुरुङ,अमृता थापा,कमला रोका,रेखा शर्मा,उर्मिला अर्याल,कृष्णबहादुर महरा,देव गुरुङ,बर्षमान पुन,जनार्दन शर्मा,पम्फा भुसाल,गणेश साह,गिरिराजमणि पोखरेल,हरिबोल गजुरेल,शक्ति बस्नेत,चक्रपाणि खनाल,देवेन्द्र पौडेल,मात्रिका यादव,लिलामणि पोखरेल,हितमान शाक्य,हितराज पाण्डे,राम कार्कीमहेश्वर गहतराज र हकिकुल्ला खाँ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.