• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

" रामेछाप खाडादेबी   गाउपालिका ५  बिक्रम दिप श्रेष्ठ लाइ  अहिले  किसान लाइ असार र मंसिर जस्तै उहालाई पनि  यतिबेला चुनाव लागेको छ । उनी नेकपा माओवादी केन्द्रको एजेण्डा बोकेर जनताको घरदैलोमा पुगिरहेकी हुन् "

  •    संवाददाता अल्चना श्रेष्ठ / आइतबार, बैशाख २५, २०७९  

  • रामेछाप खाडादेबी   गाउपालिका ५  बिक्रम दिप श्रेष्ठ लाइ  अहिले  किसान लाइ असार र मंसिर जस्तै उहालाई पनि  यतिबेला चुनाव लागेको छ । उनी नेकपा माओवादी केन्द्रको एजेण्डा बोकेर जनताको घरदैलोमा पुगिरहेकी हुन् । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा रामेछाप खाडादेबी  गाउँपालिकाको वोड़ा  अध्यक्ष उम्मेदवार बनाएपछि उनी अहिले चुनावी दौडमा लागेको  छन् । पहिले देखि  आवद्ध भएर माओवादी आन्दोलनमा जोडिएको  यसअघिको निर्वाचनमा अध्यक्षको उम्मेदवार थियो  ।  थोरै मत ले पराजित भए  पनि फेरी पनि   जनताको समस्या समाधानका लागि चुनावमा होमिएको  हुन् ।

    May be an image of 8 people, people sitting, people standing and outdoors

    घरदैलोका क्रममा जनताबाट अपार समर्थन प्राप्त भएकाले यसपटक आफू विजयी हुने उनको विश्वास छ। घरदैलोका क्रममा श्रेष्ठले    मत माग्दै जनताका गुनासाहरु सुन्ने र समाधानको प्रविवद्धता व्यक्त गर्दै आएकी छन् । उनले भनिन्,“जनताले अहिले परिर्वतन चाहेका छन् । यसअघिको  नेतृत्व असफल भएकाले यसपटक माओवादीको विकल्प छैन ।”

    May be an image of 5 people, people standing, people sitting and outdoors

    युवाहरुको साथ सहयोग र क्षमताको परिचालन गरेर किसान, मजदुर, ज्येष्ठ नागरिक, आमा दिदी बहिनीहरुको सेवा गर्ने आफ्नो योजना रहेको श्रेष्ठले  बताए  ।

    May be an image of 5 people, people sitting, people standing, tree and outdoors

     उहाले   आफ्नो एजेण्डा पनि राख्दै   माओवादी केन्द्रको तर्फ बाट खाडादेबी गाउँपालिका वडा न. ५ को वडा अध्यक्ष पदका उम्मेदवार क. बिक्रम दिप श्रेष्ठ लाई नै भोट किन ?
    १. बिगत लामो समय देखि स्थानीय जनसमुदायको सेवामा कृयाशिल ।
    २. बिकास र सामाजिक रुपान्तरण सम्बन्धि चेत बोकेको शसक्त युवा नेता ।
    ३. सबै बिचार र समूह सङ्ग समन्वय गरेर बिकासका गतिविधिमा संलग्न भएको ।
    ४. बिगत गाबिस हुदा सर्ब दलिय संयन्त्र मार्फत समुदायको बिकासमा टेवा पुर्‍याउदै आई रहेको निडर र कृयाशिल युवा ।
    ५. युवाहरूको ढुकढुकी तथा समग्र युवाको भबिस्य सङ्ग प्रत्यक्ष सरोकार राख्ने ब्यक्ती ।
    ६. युवा उद्धमशिल कार्यमा कृयाशिल ब्यक्तित्व ।
    ७. द्रुत बिकासको नेतृत्व गर्न सक्ने शसक्त ब्यक्ती ।
    यहि आउदो बैशाख ३० गते गोलाकार घेरा भित्रको हसिया हथौडा चिन्न्हमा अमुल्य मत दिई बिजयी गराउ
                      May be an image of 8 people, people sitting, people standing and outdoors
    May be an image of 6 people, people standing, tree and mountain
                        May be an image of outdoors
          के यस्तै हो त जनताले तिरेको करको बिकास । यस्तै बिकास चाहिएको हो त ? जनता तपाईहरु आफै मुल्यांकन गर्नुस र अब आफ्नो अमुल्य मत के मा दिने सुनिश्चित गर्नुस । उहाको फेसबुक वाल बाट साभार

    ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.