• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, फागुन १९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछापको खाडादेबी गाउँपालिका भीरपानीका जनताको मुहारमा खुःशी ल्याउने छु : भक्त्त बहादुर श्रेष्ठ

"वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा रामेछापको खाडादेबी गाउँपालिकामा सत्तारुढदलहरुबीचको गठबन्धनबाट  नेपालि काग्रेस  युवा नेता भक्त बहादुर श्रेष्ठ वडाध्यक्ष उम्मेदवार हुनुहुन्छ । "

  •    संवाददाता अल्चना श्रेष्ठ / शनिबार, बैशाख २४, २०७९  

  • वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा रामेछापको खाडादेबी गाउँपालिकामा सत्तारुढदलहरुबीचको गठबन्धनबाट  नेपालि काग्रेस  युवा नेता भक्त बहादुर श्रेष्ठ वडाध्यक्ष उम्मेदवार हुनुहुन्छ ।
    गठबन्धनको साझा उम्मेदवारका रुपमा यति बेला चुनावी मैदानमा होमिएनुभएको छ ।

     तपाइँ गठबन्धनबाट   को साझा उम्मेदवार हुनुहुन्छ । चुनाव प्रचार कस्तो भइरहेको छ ?
    जसरी कृषकहरुलाई असारमा धान रोप्ने र मंसिरमा धान धन्काउने चटारो हुन्छ, त्यसैगरी अहिले हामी उम्मेदवार र राजनीतिक दलहरुलाई समेत त्यस्तै भएको छ । सबै पार्टीलाई जनतामाझ जाने, चिनाउने, मत माग्ने रभीरपानी को समृद्धि र उन्नतिमा लाग्न विजयी गराउन जनतामाझ जुटेका छौँ ।
     जनताको प्रतिक्रिया कस्तो पाउनुभयो ?
    हाम्रो गठबन्धनलाई जनताले सकारात्मक रुपमा लिएका छन् । देशलाई संकट पर्दा जहिले पनि कम्युनिष्ट र काँग्रेस एक ठाउँमा रहेको अवस्था छ । गणतन्त्र, संविधान र संघीयता ल्याउन काँग्रेस कम्युनिष्ट मिलेको अवस्था छ । जसरी केन्द्रमा देश र संविधान बचाउन दुई वटा शक्ति मिलेका छन्, त्यसैगरी भीरपानी वोड़ालाई पनि विकासको अब्बल र नमूना भीरपानी बनाउन हामी दुई वटा शक्ति मिलेर अघि बढेका छन् । जनताबाट अपार माया र समर्थन मिलेको छ । गठबन्धनप्रति जनताको विश्वास छ ।

    May be an image of 6 people and text

     

    भीरपानी मा भएको स्रोत साधनको सही प्रयोग,  गरि  र भिरपानिको जनतालाई खुशी बनाउनका लागि अहिलेको गठबन्धन बनेको हो । हामी पाँच वर्ष कुर्सीमा बस्नका लागि र एउटा व्यक्तिलाई जिताउनका लागि गठबन्धन गरेका होइनौँ । परिवर्तन चाहने, भीरपानी लाई विकासको नमूना बनाउन चाहने दलहरु एक भएको मात्र हो । गठबन्धन तलसम्म मिलेर गएको छ
    तपाईहरुका चुनावी प्रतिवद्धता के छन् ?
    नेपालको पानी जनताको लगानी भन्ने सरकारको नारा भएपनि जनताले अधिकार पाएका छैनन् । जनताको पहुँच पुग्न सकेको छैन । हामीले शुनकोशीको पानि       लिफ्टिंग गरि पालिका लाइ हराभरा  बनाइ   अधिकतम लाभ लिएर भीरपानी लाई समृद्ध बनाउने योजना अघि सारेका छौँ ।

    यसैगरी हाम्रो वोडालाइ  प्रकृति, संस्कृति र पर्यटनमा अग्रस्थानमा रहेको छ ।  यसको विकासमा सही ढंगले योजना बनाएर अघि जाँदा  समृद्धि ल्याउन सकिन्छ । जनतालाई सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने, भौगोलिक रुपमा दुई भेगमा बाँडिएको भीरपानी  जनतालाई सहज स्वास्थ्य उपचार सेवा पु¥याउने योजना छ ।

    जनतालाई सहज उपचार सेवा दिने, स्वास्थ्यलाई जनताको पहुँचमा लैजाने, सडक, सिँचाई लगायतका योजना जनताका माझ लाने, कृषिलाई बजारीकरण जनतालाई उत्पादनमा लाने योजना हाम्रा छन् । भीरपानी   लाई भ्रष्टाचार शुन्य बनाउँदै सुशासन कायम गर्ने, मुस्कान सहितको सेवा दिेने,  जनताको मुहारमा खुःशी ल्याउने योजना हाम्रो गठबन्धनको छ ।

     भीरपानीको जनता ले तपाईलाई  किन भोट  हालेर विजय गराउने   ? 

    मैले भनि सके नि सधै एकै अनुहार लाइ हेर्ने होइन  फरक फरक बेक्ती खोजेको  छ जनताले  मा पनि  शिक्षण पेशा बाट आएको हु  समाज कसरि परिबर्तन गर्नु पर्छ  मा सग राम्रो भिजन छ  मा एउटा सफल ब्यापारी पनि हु जनता को पिर मर्का  सुख दुख मैले राम्ररि बुजेको छु धेरै ठाउमा सहयोग पनि गरेको छु भीरपानीको जनता ले  मलाइ भोट हालेर  विजय गराउछ  । जनताको भावना बुझ्दा विजयी हुन्छु।

               भीरपानीको  जनता  प्रति  केहि भन्नु  छ  तपाइको  ? 

     

     वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा रामेछापको खाडादेबी गाउँपालिकामा  भीरपानीको आदरणिय  आमा ,बुबा, दाजुभाई, तथा दिदीबहिनी हरु लाइ रुख चिन्ह मा मतदान गरि मलाइ र मेरो टिम लाइ  विजय  गराई दिनु हुन् हार्दिक अनुरोध  गर्दछु  यहि भन्नु चाहान्छु तपाइको मिडिया मार्फत  धन्याबात
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेरो चाहिँ Di- clear बिचार हो ।
    यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ’शङ्का क्लियर हुने थिए ! नारायण गाउँले
    सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई
    ताजा अपडेट
    • मेरो चाहिँ Di- clear बिचार हो ।
    • यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ’शङ्का क्लियर हुने थिए ! नारायण गाउँले
    • सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई
    • आज २०८२ फागुन १७ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • गोर्खाको उम्मेदवार लेखनाथ न्यौपाने द्वारा रचित :गरिखाने गाेर्खावासी ! अर्जी एउटा सुन्नुहाेस्

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.