• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्रकार सनत सापकोटाद्वारा लिखित संस्मरणात्मक कथाहरूको संग्रह ‘जरा’ प्रकाशित


  •    संवाददाता/ सोमबार, बैशाख १९, २०७९  

  • पोखरा -अभियान खबर।
    बैशाख १९

    पत्रकार सनत सापकोटाद्वारा लिखित संस्मरणात्मक कथाहरूको संग्रह ‘जरा’ हालै प्रकाशित भएको छ । आफ्ना बाल्यकालीन स्मृतिहरूलाई समेटेर सापकोटाले पुस्तक निकालेका हुन् ।

    विधागत रूपमा सापकोटाले यस संग्रहलाई संस्मरणात्मक निबन्ध नभनेर ‘कथास्मरण’को संज्ञा दिएका छन् । १७ थान छुट्टाछुट्टै रचनालाई संग्रहको रूप दिइएको यो कृति सरल भाषा र कथात्मक शैलीमा लेखिएको छ । यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका संस्मरणात्मक आलेखहरू पुस्तकमा समेटिएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशन गरेको सापकोटाको यो कृति लेखकको बाल्यकालीन स्मृतिहरूको संग्रह हो ।
    पत्रकार सापकोटा भन्नू हुन्छ  : ‘जरा’ मेरो पहिलो प्रयास हो । हालसालै पुस्तक प्रकाशित भएर हात परेको छ । यो मेरा विशेषगरी बाल्यकालिन संस्मरणात्मक कथाहरुको संग्रह हो । यसको वितरणलाई अझै व्यवस्थित बनाउन सकिएको छैन । पुस्तक पाइने स्थान अहिलेलाई सीमित छन् । काठमाडौँमा भूगोलपार्क, कोहलपुरमा आकांक्षा ट्रेडर्स (सागर गैरे फोन नम्बर ९८५८०२२२९३), बाँसगढीका विभिन्न पुस्तक पसलहरुमा पुस्तक पाइनेछ । वितरणलाई अझ फराकिलो बनाउने प्रयास जारी छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.