• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाँच दलिय गठबन्धन पो म न वडा नं २२ को वडा अध्यक्ष स्वतन्त्र उमेद्वार


  •    संवाददाता/ सोमबार, बैशाख १९, २०७९  

  • पोखरा -अभियान खबर
    बैशाख १९

    पाँच दलिय गठबन्धनले पोखरा महानगरपालिकामा वडा नं २२ को वडा अध्यक्ष स्वतन्त्र उमेद्वार हिमलाल बराल लाइ दिने सहमति गरेको छ ।

    उक्त गठबन्धनले निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । पोखरा २२ स्थित आलेश्वाँरा (तिहार) मा उक्त सम्पर्क कार्यालय एक समारोहका बिच आइतबार उद्घाटन गरिएको हो ।नेपाली काग्रेंसका नेता राज बहादुर गुरुङले उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशमा अहिले यो वा त्यो पार्टी भन्दा प्रतिगमन बिरुद्ध एक हुनुपर्ने अबस्था रहेको बताउनु भयो । उहाँले पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बराललाई भूई कटरमा पुम्दी भुम्दी बासीले आफ्नो अमुल्य भोट दिलाउदै अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गर्नु भयो ।

    साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बराल

    नेपाली कागें्रस पोखरा २२ का सभापति होम प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बराल, नेकपा एकिकृत समाजवादी पोखरा २२ का अध्यक्ष जगन्नाथ बाँस्तोला लगायतले अहिलेको अबस्थामा गठबन्धको एकता आवश्यक भएकोमा जोड दिनु भएको थियो । कागें्रस तथा माओबादीले पोखरा २२ मा अध्यक्षको उमेदवारको नाम फिर्ता गर्दै साझा उमेदवार हिमलाललाई समर्थन गर्दै अघि बढेका छन्।

     

    पोखरा २२ का अध्यक्षका प्रत्यासी हिमलाल बरालले हाल आफु स्वतन्त्र उमेदवार सवैको साझा उमेदवार भएकोले पोखरा २२ का जनताको अत्याधिक बहुमत प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको हो । पोखरा २२ को अन्य सदस्यहरुमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहनु भएको छ । समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हतौडा रहेको छ । उक्त कार्यालय उद्घाटन पश्चात उमेदवाहरु घर दैलो कार्यक्रममा व्यस्त भएको निर्वाचन परिचालन कमिटिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.