• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खाँडादेवीमा गाउपालिका भीरपानी नेपालि काग्रेस र माओबादी केन्द्र साझा    उम्मेदवार सित्खा बाट घरदैलो कार्यक्रम संचालन 

"  रामेछाप खाडादेबी  गाउपालिका ३ का  नेपालि काग्रेस र माओबादी केन्द्र साझा   उम्मेदवार  भत्त बहादुर श्रेष्ठको टिम रामेछाप खाडादेबी  गाउपालिका ३ को   १ सित्खा बाट घरदैलो कार्यक्रम संचालन  गरेको छ "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / सोमबार, बैशाख १९, २०७९  

  • अभियान खबर

    रामेछाप खाडादेबी  गाउपालिका ३ का  नेपालि काग्रेस र माओबादी केन्द्र साझा   उम्मेदवार  भत्त बहादुर श्रेष्ठको टिम रामेछाप खाडादेबी  गाउपालिका ३ को   १ सित्खा बाट घरदैलो कार्यक्रम संचालन  गरेको छ

    आफू र आफ्नो टिमका ५ जनालाई विजयी गराउन आग्रह गरे। वडा नम्बर  ३  लाई ‘ ‘ शुसासन समृद्दीर समाजवादको आधार ‘खाडादेबी  गाउपालिका ३ हाम्रो सरकार बनाउने उद्देश्यसहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको नेपाली काँग्रेस  का निर्वाचन परिचालन कमिटीका ले जानकारी दिएका छन्।

    ‘गठबन्धनले खाडादेबी  गाउपालिकामा पालिका प्रमुख  नबराज थोकर  र उप प्रमुखमा मान बहादुर  लामा ( निर्माण )  लाइ  उमेदवारको रुपमा उठाएको हो।

    यस वडामा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा भत्त बहादुर श्रेष्ठ  दलित महिला सदस्यमा   तारा नेपालि , खुल्ला सदस्य तर्फ  क  कल्याण खत्री  र  महिला सदस्य  सुमित्रा मोक्तान  जनजाती तर्फ नर बहादुर माझी छन्।

    May be an image of 10 people and tree

    यहाँ नेपाली काँग्रेस र नेकपा  माओवादी केन्द्र  संयुक्त प्यानल छ। यसैबीच, संयुक्त प्यानल ले चुनावी घरदैलो अभियान तीव्र पारेको हो।

    May be an image of 8 people, people standing, outdoors and tree

     

    May be an image of 11 people, people standing, people sitting and outdoors

    May be an image of 4 people, people sitting, people standing and outdoors

    May be an image of 8 people, people sitting, people standing and outdoors

    जुना मोक्तान को वाल बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.