• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बागलुङको जैमिनी नगरपालिकामा जयराम आचार्यले गरे स्वतन्त्र उम्मेदवारी

"'सबैले सम्झिनि , अर्गानिक जैमिनि '' भन्ने नारा सहित     बागलुङको जैमिनी नगरपालिकामा जयराम आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जैमिनी नगरपालिका वडा नं ५ बिनामारे निवासी आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / बुधबार, बैशाख १४, २०७९  

  • अभियान खबर

    ”सबैले सम्झिनि , अर्गानिक जैमिनि ” भन्ने नारा सहित     बागलुङको जैमिनी नगरपालिकामा जयराम आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जैमिनी नगरपालिका वडा नं ५ बिनामारे निवासी आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

    करिब आधा दर्जन सामाजिक संघ संस्थामा कार्यकारी पदमा रहेर काम गरेको अनुभव साथै स्वास्थ्य क्षेत्रमा आपतकालीन अवस्थामा जैमिनि बासिले सहयोगको रुपमा अन्तिम बिकल्प प्रस्तुत गर्ने समाजसेवि, सकृय तथा निडर ब्यक्तित्व  स्पस्ट बत्तारुपमा चिनिएको  छ

    गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुखका लागि लिला राना र उप प्रमुखका लागि उषा पौडेलको उम्मेदवारी परेको छ ।

    May be an image of 2 people and text

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.