• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मेरो बिचारमा खाडादेबी गाउपालिका भीरपानीको ज्ञान कुमार………….

"कुनै दिनको भेट मा खाडादेबी गाउपालिकामा पानीको समस्या छ  सुनकोशी पानि भन्दा  भटौलीमा ड्याम थुनेर  पालिकाभर  हराभरा बनाइ कृषि क्रान्ति  गर्नु पर्छ भाइ भनेको  दिन अझै मेरो दिमाखमा ताजै छ त्यो छिटै पुरा होस्  हार्दिक शुभकामना छ  दाजु  तेयो तपाइको  सपना मेरो सपना तेयो हाम्रो सपना समग्र खाडादेबी गाउपालिकाको  सपना पुरा होस् ।’ "

  •    संवाददाता/ बुधबार, बैशाख १४, २०७९  

  • नाता ले मेरो  दाजु हाम्रो कुल पनि एकै १० दिने दाजु भाइ’ घर पनि वोल्लो घर पल्लोघर  , हाम्रो बिचार पनि दाजुभाई नै थियो  उहा २०२६ साल तिर  हुनुपर्छ  तत्कालिन भीरपानी गाउविकास समिति  वोड़ा नम्बर ६  मा जन्मनु भएको हो  उहाको नाम  ज्ञान कुमार श्रेष्ठ केहि दिन अगाडी मैले यसै  अभियान खबर डट कम  मा भीरपानीमा नेवार भएर जन्मनु अभिसाप हो ? भनेर एक लेख   पोस्ट गरेको थिए  नभन्दै पार्टी मा आन्तरिक संघर्स गर्दै  छोटो समय भएपनि   बागमती प्रदेश योजना आयोग को सदस्य पनि निउक्ति हुनु भयो २६ बर्स पछी  नेकपा एमाले ले अहिले खाडादेबी गाउपालिका  हाक्ने जिम्मेवारी  दियको छ यो भीरपानी बासीको  लागि खुसीको  कुरा हो मैले सानै देखि उहा सग घुलमिल गर्ने मौका पाएको थिए उहा  सानै देखि हक्की स्वोभाबको  थिए  स्पस्ट बक्ता सबै सग बिचार  तुरुन्तै साट्न सक्ने साना ठुला समान ब्यबहार गर्ने खालको  थिए  ।’

    २०५४ सालको स्थानीय तह निर्वाचनमा गाविस अध्यक्ष पनि बने गाविस अध्यक्ष भएपछि ज्ञानकुमारले एउटा  योजना ल्यानु भयो तेयो योजना थियो प्रत्येक घरमा शौचालय  र टुकि को भरमा बसेको भीरपानी का जनता लाइ सोलार बत्ति बाल्ने  अभियान ल्याउन  निधो गरे  जसमा सोलार त ठिकै भो तर शौचालय पनि बनाउने भन्दा भीरपानी कोहि कोइले    होइन ज्ञान  कुमार  के यस्तो काम गरेको भन्दै खिल्ली  गरे  ।’ बास्तबमा योजना सहि थियो  एक घर एक शौचालय, एक घर एक सोलार अभियान सुरु गर्नुभयो । सोलार त बत्ती बल्ने भएकोले तिहाका जनताहरु  खुसी नै भए ।’

    May be an image of one or more people and people standing

    नेकपा मावोबादीको सरकारको अर्थ मंत्री बाबुराम भट्टराई हुदा  गाउ गाउमा बाटो  लाने अभियानमा  जनता सग धेरथोर  पैसा उठायर भए पनि  भिरर्पानी बाटो लानु पहल कदमिको लागि ठुलो योगदान पनि उनी ज्ञान कुमार को  थियो कुनै दिनको भेट मा खाडादेबी गाउपालिकामा पानीको समस्या छ  सुनकोशी पानि भन्दा  भटौलीमा ड्याम थुनेर  पालिकाभर  हराभरा बनाइ कृषि क्रान्ति  गर्नु पर्छ भाइ भनेको  दिन अझै मेरो दिमाखमा ताजै छ त्यो छिटै पुरा होस्  हार्दिक शुभकामना छ  दाजु  तेयो तपाइको  सपना मेरो सपना तेयो हाम्रो सपना समग्र खाडादेबी गाउपालिकाको  सपना पुरा होस् ।’

    बिजयको  हार्दिक शुभकामना  ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.