पंचायतीकालमा पन्चे सिट सिगौरी खेल्ने छदा खादा को शिक्षण पेशा छोडेर पन्चे सित् थोरै मत को फरकमा हार खानु परेको , दन्दकालमा विस्तापित हुन् पुगेको साना देखि ठुला सम्मको एकै ब्यबहार गर्ने करिब ३५ बर्स राजनीतिमा होमियको पुर्ब गाउबिकास समितिको अध्यक्ष भैइ सकेको युबा तथा पाका नेताको रुपमा परिचित भैसकेको नेपालि काग्रेसको नेता झनक श्रेष्ठ सित्खाको पुल देखि लियर बिकास निर्माण क्रममा यस्ता धेरै काम हरुको उहाको महत्वपूर्ण काम हरुत छदै छ !
तेस्तै तत्कालिन बिद्यार्थी राजनीति देखि नै टाउकोमा १५ टाका सिलाउदै रातो झण्डा बोक्दै तत्कालिन भीरपानी गाउबिकाश समितिको पुर्ब अध्यक्ष भैसकेको भीरपानीमा चाहरिको बाटोको पहलको नेतृत्वो लियर शान्ति प्रकि्रयामा पनि पार्टी को लागि विपक्षको मुक्का सम्म खानु पछी नपरेको कमनिस्टको उर्बर भुमि बनाउन सफल नेकपा एमाले युबा नेता ज्ञान कुमार श्रेष्ठ !
हरेक राजनीति गर्ने व्यक्तिको निर्वाचित भएर सार्वजनिक पदमा पुग्ने इच्छा हुनु स्वाभाविक भए पनि पार्टीलाई शिरमा राखेर हिँड्नु पर्ने ‘रहर सबैलाई हुन्छ, तर
अब पनि पालो नआए कहिले आउछ ! के नेवार भएर जन्मिनु अभिसाप नै हो ?