पोखरा !
अल्चना श्रेष्ठ
आसन्न स्थानिय तह निर्वाचन २०७९ बैसाख ३० गतेको लागि पोखरा महानगरपालिका वडा नं १४ नेकपा(एस) को तर्फबाट वडा अध्यक्षमा श्री डिक बहादुर राई(डि.बि.)सहित श्री महेन्र बहादुर कॅुवर,श्री लाल बहादुर घताने,श्री देवी बि.क.र श्री पार्वती थापामगरको सशक्त टीम नेपाल कम्यूनिष्ट पार्टी(एकीकृत समाजवादी)ले सर्वसम्तकासाथ चयन भएको छ ।
सत्तामा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पार्टीबीच चुनावी गठबन्धन गरेर तिनैतहको चुनाव लड्ने छन । सरकारले स्थानीय तहको निर्वाचन२०७९ बैशाख ३० गते गर्ने निर्णय गरेपछि राजनैतिक दलहरु चुनावी रणनीतिमा छन्








