• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ताखोर गाउँ चिनारी तामाङ सेलो गित सार्वजनिक भिडियो सहित

"गण्डकी प्रदेश माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ताखोर गाउँ चिनारी तामाङ सेलो गित आइतबार बेलुकी ४ बजे युट्युब मार्फत सार्वजनिक भएको छ । "

  •    संवाददाता/ आइतबार, बैशाख ०४, २०७९  

  • गण्डकी प्रदेश माछापुच्छ्रे गाउँपालिका वडा नं ९ ताखोर गाउँ चिनारी तामाङ सेलो गित आइतबार बेलुकी ४ बजे युट्युब मार्फत सार्वजनिक भएको छ ।

    जहा  ताखोर गाउँ हुँदै माछापुच्छ्रे हिमाल छोटो दुरीको पैदल यात्रामा जाने सकिन्छ । ताखोर गाउँको सेरोफेरोका पर्यटकीय स्थल भएको हुँदा पर्यटन प्रवर्धनको लागि उक्त गाउँको चिनारी गित निकालिएको हो । माछापुच्छ्रे गाउँपालिका भित्र थुप्रै बस्तिहरु रहेको  र उक्त गाउँहरुमा आन्तरिक तथा बाहृय पर्यटनहरु भित्र्याउनको लागि बिभिन्न ठाउँहरुमा होमस्टे पनि खोलिएको छ ।

    विशेष गरि ताखोर गाउँमा तामाङ जातिहरु मात्रै बस्तिले  गर्दा “तामाङ नमुना” बस्ति भनेर पनि नामकरण गरिएको छ । यस गाउ भित्र  छुटै विशेषता रहेको छ  जुन गाउँको विशेषताहरु उक्त गाउँको चिनारी गीतको मध्यमबाट नै उल्लेख गरिएको छ ।

    पछिल्लो समयमा पश्चिम भेगमा आफ्नो गाउँ–ठाउँको चिनारी गीतहरु थुप्रै  सार्वजनिक भएको छ। कत्तिपय ठाउँहरुमा उक्त गीतको माध्यमबाट नै गाउँ ठाउँ चिनिने भएकोले गर्दा ताखोर गाउँको लागि पनि गाउँ चिनारी गित निकालिएको उक्त गीतको अडियो निर्माता रजनी तामाङले वताइन् ।

    गीतका कलाकारहरु पहिलो पटक म्युजिक भिडियोमा खेलेका हुन् । मुख्य पात्र सुमित्रा तामाङ डुमजन हुन भने दोश्रो मुख्य पात्रे खोज मिडियाका पत्रकार रजनी तामाङ रहेकी छन् ।

    गाउँकै दिदीबहिनीको कोरोस रहेको गितको भोकल दिपा तामाङ, शब्द–धन प्रसाद तामाङ, म्युजिक–प्रकास तामाङ तितुंग, एरेन्ज–पवन वाङ लामा, मिक्स– डिका गुरुङ, स्टुडियो–काठमाडौँ डिजिटल, भिडियो निर्माता–ताखोर तामाङ समाज, कलाकारहरु सुनिता तामाङ, रजनी तामाङ, शृंगार–त्रिस्ता थापा मगर, नृत्य–पूर्ण लामा, छायांकान÷सम्पादन÷कलर बज्र ङयास्युर, प्राबिधिक–सन्तोस पराजुली, अर्जुन तिमिल्सिना, गोपाल तिमिल्सिना, एस एम एस, निर्देशक–बुद्ध लामा, ड्रेस–शिखर छहारी ड्रेस सेन्टर बेसी गाउँ, पोखरा कला केन्द्र, सिद्धार्थ चोक पोखरा, कोरोस नृत्य कलाकारहरु निता तामाङ, पवित्र तामाङ, अनु तामाङ, अन्जली तामाङ, मोनिका तामाङ, सलिन तामाङ, डिलु तामाङ, सुस्मा तामाङ, निमा तामाङ, समिक्षा तामाङ, प्रिती तामाङ रहेका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.