• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल सहकारी वित्तीय संस्था लि. ले थप नया शाखा विस्तार गरेको छ


  •    संवाददाता/ आइतबार, बैशाख ०४, २०७९  

  • अभियान खबर
    बैशाख ,४

    नेपाल सहकारी वित्तीय संस्था लि. ले आफ्नो थप नया शाखा विस्तार गरेको छ ।
    इटहरी मा खोलिएको यो १२औ शाखा हो ।
    प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाअध्यक्ष दिबश पोख्रेल ले यस सहकारीले यसै गरि सबै नेपाली को विश्वास कायम गर्दै अझै नेपाल भरि धेरै भन्दा धेरै शाखा विस्तार गर्दै जाओस भन्ने शुभकमना प्रदान गर्नु भयो ,सहकारी खोल्नु मात्रै ठुलो कुरा होइन यसलाई दिगो अनि बिस्वशिलो बनाउनु पर्नेमा जोड दिनु भयो।

    ,
    नेपाल सहकारी वित्तीय सस्थाका केन्द्रिय अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराई को अध्यक्षता मा रहेको कार्यक्रममा

    बिशेष अतिथि इटहरी उधोग वाणिज्य महा संघ को सदश्य तथा नागरिक सेवा समाज तथा सुनसरीको कार्यबाहक अध्यक्ष
    इटहरी होटल तथा लज को अध्यक्ष उमेश दाहाल ,
    अतिथिहरुमा नेपाल सहकारी वित्तीय सस्थाका उपाअध्यक्ष रोहित भट्टराई, कोषाध्यक्ष लोकनाथ गौतम ,सदश्य राजन तिवारी ,पोखरा शाखाका संयोजक दिलकुमार श्रेष्ठ , साहित्यकार रमा राधा ,कार्यक्रममा स्वागत मन्तब्य राख्दै लोकनाथ गौतमले अझै शसक्त रुपमा अगाडी बढ्ने
    प्रतिबदता जाएर गर्नु भयो , कार्यक्रम संयोजक नेपाल नेपाल सहकारी वित्तीय सस्थाका अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराई ले गर्नु भएको थियो ,उक्त कार्यक्रमले इटहरी शाखाको लागि शाखा अध्यक्ष उदय सुब्बालाई तोकिएको छ छ।
    सावित्रा नेपालले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो ।

    ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.