एकै लक्ष्य एकै गन्तब्य सनातन हिन्दु रास्ट्र नेपाल हाम्रो उदेस्य भन्ने मूल नारा बोकेको बिश्वो हिन्दू महासंघ नेपाल कास्कीको महासचिब मा युबा नेता दिपक अधिकारि निर्बाचित भएको छ ! उहा रा प्र पा गण्डकी प्रदेस सदस्य पनि हुनुहुन्छ!
प्रमुख अथिति प्रखर बेदान्त वाचिका बाल बिदुसी सुश्री यामुना सोती ज्यु बिसेष अथिति विश्व हिन्दू महासंघ नेपाल केन्द्रिय बरिस्ट उपाध्यक्ष शंखर खराल र केन्द्रिय सदस्य भोला जंग सुबेदी लागायत अन्य अथिति उपस्थिति थिए ! पोखरामा भएको आठौ महाअधिबेसनमा जगन्नाथ कोइराला अध्यक्षतामा ३१ सदस्य निर्बाचित भयको छ !
