• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सबै रेकर्ड तोड्दै फिल्म ‘केजीएफ २


  •    संवाददाता/ शुक्रबार, बैशाख ०२, २०७९  

  • अभियान खबर
    बैशाख ,२

    फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन, सलमान खान, आमिर खान, शाहरुख खान लगायत ‘बहुबली’, ‘बाहुबली २’ को  रेकर्ड ब्रेक गर्दै ‘आरआरआर’को कलेक्सन पार गरेको छ । ‘आआआर’ करिब ५५० करोड (भारु) बनेको फिल्म हो, भने ‘केजीएफ २’को बजेट डेढ सय करोड रहेको छ ।

    ‘केजीएफ च्याप्टर २’ दशर्कले समेत रुचाएका छन् । बिहान ६ बजेदेखि राती अबेरसम्म राखिएको पिःल्मको शोमा दर्शकको भिड छ । फिल्मले शुक्रबार, शनिबार राम्रो ब्यवसाय गर्ने अपेक्षा छ । प्रारम्भिक तथ्यांक अनुसार फिल्मले हिन्दीमा पहिलो दिनको आम्दानीमा समेत नयाँ कृतिमान राखेको छ । फिल्मको हिन्दी संस्करणको मात्र कुल ग्रस आम्दानी ६३ करोड रहेको छ । यसको सबै खर्च कटाएर पनि ‘वार’ले बनाएको रेकर्ड तोड्छ । ‘केजीएफ च्याप्टर २’ को हिन्दीको पहिलो दिनको नेट आम्दानी ५४ करोड रुपैया रहेको छ । यो रेकर्ड ऋतिक रोशनको फिल्म ‘वार’ को नाममा थियो । यो फिल्मले पहिलो दिनमा ५३ .२४ करोड कमाएको थियो । ‘केजीएफ २’ ले पहिलो दिन सबै भारतिय भाषा सहित घरेलु बक्सअफिसमा १२८ करोड कमाएको छ । यो आम्दानी राजामौलीको फिल्म ‘आरआरआर’को पहिलो दिनको आम्दानी बराबर पनि हो ।

    ‘केजीएफ च्याप्टर २’ ले आफ्नो मातृभाषा कन्नडमा मात्र ३५ करोड कमाएको छ । यो पनि रेकर्ड बनेको छ । फिल्मले तेलूगूमा ३३ करोड, तमिलमा १२ करोड र मलायालममा करिब ७ करोड कमाएको छ । पहिलो दिन अर्थात बिहीबारको कुल कलेक्सन (ग्रस) १५० करोड बताइएको छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.