• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

” गाउ बस्ति शहर अभियान खबर” संचारको भिडमा फेरी नया आयाम थप्दै www.abhiyankhabar.com” परीक्षण

"संचार माध्यमहरूको भिडमा सानो प्रयास स्वरूप यस अभियान टिम प्रा.लि.परिवारले नयाँ बर्ष २०७९ को पावन अवसरमा अनलाईन समाचार तथा सूचना प्रवाह र सम्प्रेषण गर्ने उद्देश्यले एक भरपर्दो र विश्वसनीय विधुतीय समाचारपत्र जासमुदायविच ‍औपचारीकरूपमा अभियान खबर नामक अनलाइन पत्रिका प्रकाशन गरेका छौँ। अभियान खबर एक भरपर्दो र विश्वाशनीय सूचना प्रवाहका लागि स्थापीत समाचारपत्र हो "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / शुक्रबार, बैशाख ०२, २०७९  

  • संचार माध्यमहरूको भिडमा सानो प्रयास स्वरूप यस अभियान टिम प्रा.लि.परिवारले नयाँ बर्ष २०७९ को पावन अवसरमा अनलाईन समाचार तथा सूचना प्रवाह र सम्प्रेषण गर्ने उद्देश्यले एक भरपर्दो र विश्वसनीय विधुतीय समाचारपत्र जासमुदायविच ‍औपचारीकरूपमा अभियान खबर नामक अनलाइन पत्रिका प्रकाशन गरेका छौँ। अभियान खबर एक भरपर्दो र विश्वाशनीय सूचना प्रवाहका लागि स्थापीत समाचारपत्र हो र यसको प्रकाशन विधुतिय अनलाइन न्यूजपोर्टल सूचनाप्रेस ( www.abhiyankhabar.com ) मार्फत हुने व्यहोरा  अभियान टिम प्रालि को अध्यक्ष दिल कुमार श्रेष्ठले   जानकारी दिनु भयो !

    नयाँ वर्ष २०७९ सालको पावन अवसरमा सम्पुर्ण सम्माानित जनसमुदायहरूमा  सुख, समृद्धि, शु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त  र्गदै   प्रामर्श बचत तथा ऋण सहकारी सस्था  लिमिटेडको   अध्यक्ष रहमोहन  सुबेदी , नेपाल सहकारी वित्तीय सस्थाको पोखरा शाखा को ब्यबस्थापक  अनिल सुबेदी , फ्लाेरिङ फर्निसिङ ब्यवसायी संघ,कास्की अध्यक्ष जिबन प्राकाश श्रेष्ठ  ,समाज सेवी  दिपक अधिकारि , मास्टर बेकरी  संचालक अँण  नाथ अधिकारि ले अभियान टिम प्रालि  ले चालेका हरेक  पाइला शिखरमा चुमोस  भन्दै शुभकामाना मन्तब्य दिनु भयको थियो  ।

    सस्थाको बिसयमा  www.abhiyankhabar.com”  नेपाल तथा नेपालबाहिर वा संसारका मानव समुदायलाई एउटै व्यवस्था भित्र समेट्दै मानिसको जनजीवन, संघ, संगठन, रीतिरिवाज, धर्म, शिक्षा, चिन्तन, कानून, जात, वर्ग संस्कृति,परम्परा आदिमा व्यापक प्रभाव पार्ने उद्देश्यको साथमा जनमानषमा आर्थिक, राजनीतिक, बैचारिक र सैद्धान्तिक चेतना फैलाउन सामाजिक, राजनीतिक, आर्थिक, अपराध, प्रशासन, कला साहित्य तथा मनोरञ्जन, विज्ञहरुको विचार, पर्यटन, सूचनाप्रविधि तथा स्थानिय निकायका क्षेत्रमा सत्य-तथ्य उजागर गर्ने अभिलेख तथा कृतिहरू प्रकाशन गरिनेछ। सांस्कृतिक मूल्य र मान्यता, दृष्टिकोण, रोजगारी, आय-आर्जन, अन्तरक्रिया, सां अभिवृति, सोचाई, सामाजिक व्यवस्था, संरचना, गतिशीलता, व्यवहार, राज्यको नीतिनिर्माण, विकास कार्यक्रम, रणनीति, लक्ष्य, उदेश्य, भाषाको विकास, खोज, अनुसन्धान, साहित्य,
    विधि, चिन्तन प्रणाली, विश्वास, परम्परा, मानव सम्बन्ध आदि जस्ता समाजका संवेदनशील तथा सान्दर्भिक बिषयमा समाचार प्रशारण गर्दै  मिती २०७९ /बैशाख /०१ देखि परीक्षण गर्न लागि परेका छौँ। हजुरहरूको साथ र सहयोगको अपेक्षा गर्दछौँ  अध्यक्ष दिल कुमार श्रेष्ठले  भन्नु   भयो !

    अभियान टिम प्रालि को कार्यालयमा भयको उक्त कार्यक्रम   संचालन अल्चना श्रेष्ठले  गर्नु भएको थियो !

    No description available.

    No description available.

    May be an image of 7 people and people standing

    No description available.

    No description available.

    No description available.

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.