“प्रामर्श सहकारीको चाहाना सेवा समर्पण को भाबना ” भन्ने नाराका साथ अगाडी बढिरहेको पोखरा माहानगर पालिका वोडा नम्बर ९ स्थित महेन्द्र पुल को मुटुमा रहेको प्रामर्श बचत तथा ऋण सहकारी सस्था लिमिटेडको नेपाली नयाँ वर्ष २०७९को भित्तेपात्रो सार्वजनिक गरेको छ ।
सस्थाको अध्यक्ष रहमोहन सुबेदी प्रमुख अथिति रहेको उक्त कार्यक्रममा भित्तेपात्रो बिमोचन गर्दै कोरोना महामारीको कारण करीव धराशायी भएको व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ भन्दै शुभकामना मन्तब्य दिनु भयो साथै बिशेस अथिति नि वर्तमान अध्यक्ष तोया राज गिरि उपाध्यक्ष विजय बिक्रम दाहाल , संचालक समिति सदस्य शान्ति लुंगेली मगर ; विजय प्रकाश श्रेष्ठ ब्यबस्थापक अर्जुन कुमार लामिछाने ले पनि शुभकामना मन्तब्य दिनु भाको थियो सस्थाको मिटिंग हाल मा भएको उक्त्त कार्यक्रम सस्थाको सचिब दिल कुमार श्रेष्ठ ले संचालन गर्नु भएको थियो !